बिहे गर्छु भनेर बोलाएको प्रेमीले ५ जना साथी लगाएर बेहोस बनाइ ५ दिनसम्म ब,लात्का’र (भिडियो हेर्नुस)


बिहे गर्छु भनेर बोलाएको प्रेमीले ५ जना साथी लगाएर बेहोस बनाइ ५ दिनसम्म ब,लात्का’र (भिडियो हेर्नुस)……कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए । आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् ।

तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् । ५ दिन सम्म उनलाई औषधी खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन् अहिले उनका परिवारले ति युवकहरुबि’रुद्ध उजुरी दिएका छन् ।

ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पछी आफु गएको ति बालिकाले बताएकी छन्। परिवारका सदस्यले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सुरेश भन्ने प्रेमीले फोन गरेर बोलाएपछि आफु गएको बताएकी छन्। उनका बुवा आमा मजदुरी गरेर जिविका पाल्छन् उनी मामाघर बसेकी छन् । हेर्नुहोस भिडियो ।