बिवाद पछि भाबुक हुँदै सर्मिला मिडियामा मर्छु तर छोड्दिन मलाई मार्ने धम्की दिने ? छोरी को अस्लि को ?


ऋसि धमला नेपाल का एक चर्चित पत्रकार हाल उनी माथी नेपाल का अर्का चर्चित पत्रकार तथा नेता रबि लामिछाने ले दिएको बयान आय सगै उनी धेरै नै बिबाद मा मुसिएका छ्न । उनी माथी श्रीमती बाहिर भएको बेला एक पर स्त्री सग सम्बन्ध बनाएको आरोप सेलाउन नपाउदै अरु थप बिबाद बाट घेरिएका छ्न ।

पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउनेमा उनको ध्यान हुन्छ। रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक टक शो बाट नेपाली दर्शक स्रोतामाझ प्रस्तुत भइरहेका छन्।

यासरि सर्मिला वाइबा सग नाम मुछिय सगै ऋषि धमला लाई सर्मिला वाइबा को छोरी मुस्कान उनको छोरी हो भनेर विभिन्न मिडिया हरु ले लेखेसगै नेपाल एक चर्चित नाएक का रुप्मा चिनिएका जय किशान बस्नेत एक पल्ट फेरि जङ्गिएका छ्न उनी सर्मिला वाइबा कि छोरी लाई भान्जी बताउदै उनी को के गल्ती भर्खर बोली फुटेको नानी लाइ जथाभाबी बोलेको भन्दै मिडिया लाई गाली गरेका छ्न।

यसरि मिडिया डि एन ए मिल्यो मुस्कान ऋषि कै छोरी हो समेत भनेर लेखेको मिडिया हरु लाई गाली गर्दै उनी एक आसरम बाट ल्याएर पालिएको नानी भएको खुलाएका छ्न र सर्मिला वाइबा सग भएकी नानी कसैको नभइ उनी एक गोद लिएको हुन भनेर खुलएका छ्न जय किशन ले । ‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।

कतिपय भिडियोमा त स्टेजमा गायिकाले यो गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घबाट युवाहरूले मरिहत्ते गर्दै कराउँदै गाएको देख्न सकिन्छ । उक्त गीत गायिका एलिना चौहानको हो । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको छ। गायिका एलिना चौहानले एक अन्तर्वार्तामा रवि लामिछानेलाई चिन्दिन भनेपछि रविका फ्यान खनिए । चारैतिर चौहानको आलोचना हुदै गएपछि दिइन स्पष्टीकरण :

आदरणिय दर्शक महानुभावहरु नमस्कार आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।

उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं ।

रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं ।

मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला ।

एक पटक आंखा चिम्म गरेर सोच्नु त ? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला । मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु ।