काठमाडौं : ग”र्भ नरहन इम्लानटको प्रभावकारिता ९९.९५ प्रतिशत, कपरटिको ९९.२० प्रतिशत छ भने तिन म”हिने सु”ई को ९७ प्रतिशत छ ।क”ण्ड”म नियमित रूपमा सही रिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ ।
तर सामान्य रूपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्ख”ल”नको विधिलाई सही ढङ्गले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।वी”र्य स्ख”ल”न यो”नी भित्रै भएको स्थितिमा पनि ग”र्भ धारणका लागि डिम्ब निष्कासनको समय सँग तालमेल मिल्नु आवश्यक छ ।
श्रीमान् कत्तिको अभ्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ ।वी”र्य स्ख”ल”न हुनु ठिक अघि यो”नी बाट लिङ्ग झिक्ने विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गाह्रो हुन्छ ।
अब वी”र्य स्ख”ल”न हुने लाग्यो भनेर राम्रो सँग थाहा नपाउँदा लिङ्ग झिक्न ढिलो भई वी”र्य यो”नी भित्रै या यो”नी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अवलम्बन गरिएको विधि काम नलाग्ने भई दिन्छ ।
त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ । यसमा सामान्यतया शुक्र किट हुदैँन ।त्यसैले सामान्य अवस्थामा
यो रस सम्पर्क बाट ग”र्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर वी”र्य स्ख”ल”न गरेको भए ग”र्भ रहने सम्भावना ज्यादै रहन्छ ।