बाबुआमाको मृस्त्युप’छि घरमा एक्ली छोरी मात्रै, यस्तो अवस्थामा कठै !


सबैलाइ नमस्कार गुल्मी जिल्ला मदाने ७ भनभने रोल्मामा भयको घ’टनाले असाध्यै मन छो’यो र सकिन्छ भनी केही सहयोग गरौ भन्ने लागेर सेयर गरेको छु।

सुरुमा हजुर आमा बर्सदिन नपुग्दै आमा र अहिले बर्सदिनमै फेरि बुबाको मिर्तु भयको छ अब घरमा एक्लि छोरी सीता बि क अनि साथी छ त त्यही थोत्रो घर छ ।

दैबको लिला बर्सै पिछ्य अभिभाबक गुमाउने पीडा भोग्ने लाई मात्र थाहा हुन्छ हजुरआमा र आमाको त जनतन बुबाले किरिया खर्च जुटाउनु भयो छोरिलाइ पढाउन पाल्न ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

निमेक गरि जनतन पुगेकै थियो अचानक बुबा बिरामी भयर उपचार गर्दा गर्दै भयको जाय ज्य’था पनि सकियो नत बुबानै रहनुभयो नत पैसा सम्पती नत पढाइ भयो छ त केबल थोत्रो’ घर र एउटि बालिका सीता बि क दैबको ।

लिला का(ज किरिया गर्नत पर्यो आफै बाबुको किरिया गर्दै बुबा आमा हजुर आमा सम्झिदै रुदै बस्ने बाहेक के छर बुबाले जुटाय र ल्याउनुहुन्थ्यो र चुलो बल्थ्यो ।

अब के खाने को सङ बस्ने आखिर एक्लै भइन सीता बि क आउनुहोस सबै मिलेर उनको किरिया खर्च जुटाउन र बचेको केही दैनिकी टार्न सहयोग गरौ ।स के सहयोग गरौ नसके सेयर गरौ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****