बच्चा पाएको कति समयपछि से’क्स गर्न हुन्छ ? मलाई बताईदिनुस न !


अभिभावक बन्न पाउनु सुखद कुरा हो। सन्तान जन्मेलगत्तै यौ”’न क्रियाकलापमा संलग्न हुने कुरामा केही भिन्नता आउन सक्छ। यौ”’नेच्छा एवं यौ”’नप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ।

डे”लि”भरीपछि कहिलेदेखि यौ”’नस”म्प”र्क राख्ने वा राख्न हुने वा राख्न नहुने भन्ने विषयमा धेरै मानिसमा द्विविधा देखिन्छ। विशेष गरी, ग”र्भपूर्वजस्तो नियमित रूपमा गरिने यौ”’न स”म्प”र्कको क्रमभंग भएको अवस्थामा यसलाई फेरि कसरी सुचारु गर्न सकिन्छ ? जवाफ अलि जटिल छ। यसबारे कोसँग सल्लाह

लिने भन्ने अन्योल पनि छ। कतिपय अवस्थामा स्वास्थ्यकर्मीले पनि स्पष्ट भनिदिँदैनन्। डे”लि”भरी एवं डे”लि”भरीपछिको अवधिमा आमाले आफ्नो स्वास्थ्यसँगै नवजात शिशुको पनि हेरचाह गर्नुपर्ने हुन्छ।

स्त”नपान एवं शिशु स्याहारका साथै राति पनि यथेष्ट सुत्ने नपाइने हुनाले निकै थकाइ लाग्ने हुन्छ। स्वाभाविकरूपमाथकाइको बेला सफलतापूर्वक यौ”’न स”म्प”र्क राखिँदैन।

नवजात शिशुका लागि आवश्यक दूध उत्पादनको क्रममा स्त”न भारी हुने तथा दुख्ने हुन्छ। यस्तो बेलामा यौ”’नका दृष्टिले म”हि”लाको स्त”नको स्पर्श असजिलो लाग्न सक्छ। स्त”नपानसँग स”’म्बन्धित हर्मोनको अधिक उत्पादन

एवं इस्ट्रोजेनको मात्रामा केही कमी आई यो”निमा सुक्खा हुने हुन्छ। र, यौ”’न स”म्प”र्क पीडादायी हुनसक्छ।”लि”भरीपछि शारीरिक थकान, स्त”नको भारीपन, दुखाइ, निराशालगायत कतिपय शारीरिक वा मानसिक

कारणले यौ”’न जीवनमा नकारात्मक असर परिरहेको हुन सक्छ। त्यसो त परिवारमा नवजात शिशुको आगमन सुखद भए पनि ग”र्भावस्था एवं प्रसवोत्तर समय पूर्ण रूपमा तनावमुक्त भने होइन। डे”लि”भरीका बेला यो”निमार्गमा

आएको परिवर्तनका कारण पु”रु”ष पार्टनरले केही समय यो”नि अलि खुकुलो भएको महसुस गर्न सक्छन्। यसले गर्दा यौ”’न क्रियाकलाप त्यति सहज भइरहेको हुँदैन। यौ”’नांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने

कसरत (केगेल कसरत) मार्फत यो असहजता हटाउन भने सकिन्छ। यो मांसपेशी संकुचित गरेर यौ”’न स”म्प”र्कको बेलामा दुवै जनालाई यौ”’नसुख प्राप्त गर्न मद्दत मिल्छ। ग”र्भावस्था अनि डे”लि”भरीपछिको अवस्थामा

म”हि”लाको शरीरमा निकै परिवर्तन आउँछ। यस्तो अवस्थामा म”हि”ला आफैँलाई आफ्नो शरीर अनाकर्षक लाग्न सक्छ। मान्ले पनि यस्तै सोचेको होला कि भन्ने पिरले यौ”’न कार्यमा त्यति चाख राख्दैनन्।

प्रसवोत्तर समयमा कतिपय आमामा तनाव र निराशा उत्पन्न हुन सक्छ। अ”नि”द्रा, अपुग भोजन र भविष्यको चिन्ताले यौ”’न स”म्प”र्कमा नकारात्मक प्रभाव पर्ने हुन्छ। डे”लि”भरीका बेला शिशु पाउन यो”निद्वार ठूलो

बनाउन इपिजियोटोमी घाउ बनाउँदा, यो”निमार्ग च्यातिँदा वा सिजेरियन शल्यक्रियाको घाउमा पीडा हुन सक्छ। यो प्रसव पीडा माथिको थप पीडा हो। आफ्नै श्री’मती यसरी पी’डामा हुँदा वा यौ”’न स”’म्बन्ध

राख्नेबित्तिकै दुखेको गुनासो गर्दा कुन चाहिँ जिम्मेवार श्री’मान्ले यौ”’न क्रियाकलाप अघि बढाउलान् त ? तनाव वा चिन्ताका कारण पनि यौ”’न स”म्प”र्कको बेला यो”निमा बढी पीडाको अनुभूति हुन सक्छ। पीडादायी

यौ”’न स”म्प”र्कमा त्यति सुखद अनुभूति हँुदैन। यसबाहेक बच्चालाई बढ्ता ध्यान दिनुपर्ने कारणले यौ”’न कार्यमा ध्यान पुर्‍याउन सकेको हुँदैन। ब’च्चा पाएपछि विशेष गरी आमाको माया बाँडिन्छ भन्ने भ्रम छ।

यस्तोमा असमझदार श्री”मान्ले आपूmलाई बेवास्ता गरेको ठान्न सक्छन्। यस्तो परिस्थितिमा पार्टनरबीच यौ”’न स”’म्बन्धमा नकारात्मक असर पर्न सक्छ। त्यसो त प्रसवपछि म”हि’नावारी सुरु नभएसम्म ग”र्भ रहने

स’म्भाव’ना निकै कम छ तर पनि यथेष्ट जानकारीको अभावमा ग”र्भ रहला कि भन्ने डरले निकै समयपछिसम्म पनि यौ”’न स”’म्बन्ध राख्न डराइरहेको हुन्छ। डे”लि”भरीपछि कहिलेदेखि यौ”’न स”म्प”र्क पुनः सुचारु गर्न सकिन्छ

भन्ने विषयमा कुनै एकरूपता नभए पनि माथि उल्लिखित समस्या विद्यमान छैन र द’म्पतीलाई यौ”’न चाहना छ भने यौ”’न स”’म्बन्ध सुरु गर्दा हुन्छ। तर, कतिपयले मोटामोटी बच्चा पाएको छ हप्तापछि यौ”’न स”म्प”र्क

सुरु गर्न सकिने ठानेका छन्। कतिपयले भने अझ बढी समय पर्खनु उचित ठान्छन्। मुख्य कुरा मूलतः म”हि”ला पार्टनर यौ”’न स”म्प”र्कका लागि शारीरिक तथा मानसिक दुवै हिसाबले तयार हुनुपर्छ। श्री”मान्को करकापले

मात्र राखेको यौ”’न कार्य सुखद हुँदैन। श्री”मान्ले पनि आफ्नो श्री”म”तीको भावनाको कदर गर्नुका साथै बच्चाको हेरचाहमा सहयोग पुर्‍याएको खण्डमा यौ”’न स”’म्बन्धमा अप्रत्यक्ष फाइदा पुग्छ।

डे”लि”भरीपछि यो”नि सुक्खाको समस्या भएमा यो”निमार्ग चिप्लो बनाउने जेली लगाउन सकिन्छ। यो”निमार्गको खुकुलोपन घटाउन केगेल कसरत सहायकसिद्ध हुन्छ। थकित बेलामा लिंग–यो”नि स”म्प”र्क नै गर्न नसकिए

पनि यौ”’न आनन्दका वैकल्पिक उपाय अपनाई यौ”’न आनन्द लिन सकिन्छ। तर, विशेषतः पु”रु”ष पार्टनरबाट संयमको खाँचो छ। पीडादायी यौ”’न स”म्प”र्क कम गर्न पीडानाशक औषधि, उपयुक्त आसनले सहजता मिल्छ।

आपसी हस्तमैथुन उपयुक्त विकल्प हुन सक्छ। म”हि”लामा आफ्नो शरीरप्रति नकारात्मक भाव वा अन्य कुनै गम्भीर खालको मानसिक चिन्ता वा डिप्रेसन छ भने श्री”मान् र परिवारजनको ढाडस, सरसहयोग एवं

मनोचिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ। महिनावारी राम्ररी सुरु नभएसम्म ग”र्भ रहने सम्भावना हुँदैन, तर पनि परिवार नियोजनको बानी बसाल्न, जन्मान्तर

राख्न पर्याप्त स्त”नपानका साथै प्रोजेस्टेरोनयुक्त चक्की वा सुई वा परिवार नियोजनको बानी बसाल्न,न्मान्तररप्लान्टलगायत ग”र्भ निरोधका साधन अपनाउन सकिन्छ। क”न्ड’म पनि राम्रो विकल्प हुन सक्छ। असामान्य यो”निस्राव वा र’क्त’स्राव भइरहे चि”कि’त्सकसँग सल्लाह लिनुपर्छ।