बच्चा नहुने महिला’लाई बच्चा हुने बनाइदिने भन्दै पण्डित आफैं जुटे’पछि…


एजेन्सी-बिवा’हित जोडिको बच्चा हुनु एक जैवि’क प्रकृया हो । यो प्रकृया असन्तुलित भए बच्चा नहुनसक्छ । यसका लागि चिकि’त्सा विज्ञानले केही उपायहरु समेत पत्ता लगाएको छ । तर कोही कोही धार्मिक अनुष्ठा:नमा बिश्वास गर्छन् ।

शक्तिपीठ र बाबा’हरुको भर पर्छन्भारतमा भने अचम्म’को घट’ना भएको छ । बच्चा नभए’को भन्दै आएकी महिलालाई बच्चा हुने बनाइ’दिने भन्दै बाबा आफैं जुटेको पाइए’को छ ।घटना उत्तर प्रदेशको राज’धानी लखनऊको हो ।

त्यहाँ काले बाबा नाम गरेको एक मानिस थिए । जो यस मामिलामा त्यहाँ चर्चा पाएका थिए । आजतकमा छापिएको समाचार अनुसार स्थानीय व्यक्ति’ले सूचना पाएपछि घटना’स्थलमा पुगेर बाबालाई निय’न्त्रणमा लिएका थिए ।

संसा’रमा कहिले काँही निकै अचम्म लाग्दा खबर आउने गर्छन । हालै स्पेनवाट यस्तै अनौठो समाचार आएको छ । स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्रीमान’लाई अनौठो आ’रोप लगाइन् ।पति पत्नीमा निकै हार्दि’कता थियो । तर जव महिला सुत्केरी भइन् सबै माहौल एका’एक परिवर्तन भयो । उनले बच्चा देखे’पछि कसैले नसोचेको आरोप पति’लाई लगाइन् ।

आफुले कालो वर्णको बच्चा जन्माए’पछि ति महिलाले श्रीमान’लाई अरु कुनै कालो वर्णको महिला’संग सम्पर्क राखेको आरोप लगाएकी छन् । यो घटना जामोरा (सपेन) को अस्प’तालमा केही समय अघि सम्म सबै ठिक थियो ।

एकै छिनमा अस्प’तालमा हल-चल भयो । महिलाले जन्म दिएको बच्चा गोरो थिएन । त्यो कालो र’ङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन । लेवर रूममा बच्चा को जब स’म्पूर्ण सानो शरीर बाहिर आयो डक्टरले चाँडै पत्ता लगाए कि बच्चा एक’दम सही छ, एक कालो केटा । उनको स्वास्थ्य’मा कुनै समस्या छैन । तर जब चिकित्स’कले उनलाई बच्चा हातमा दिए उनी बच्चा देखेर अचम्म परिन् । उनले अचम्म’को ब्यवहार पनि देखाइन् ।

उनले तुरुन्तै आफ्नो श्री’मानको हात तान्दै भनिन, की कुकुर ! यो कस्को छोरो हो, मलाई थाहा थियो कि तिमीले मलाई धो’का दिइरहेका छौ । हेर त यो तिमीले यो के गरेका छौ । श्रीमती’ले यसो भन्दा उनका श्रीमान छक्क परेर उनको अनुहा’रमा हेरीरहेका थिए ।

अवस्था यस्तो आयो की त्यहाँ वि’वाद समेत बढ्यो । बि’वाद बढेपछी उनलाई मेडिकल टोलीले कोठा छोड्न भन्यो । पक्कै पनि, उनीहरूलाई त्यहाँ के हुँदैछ भनेर बुझ्नको लागि सजिलो थिएन।

एक चिकित्सकले भने,’पतिले काली केटि’सङ्ग सम्पर्क गर्दा श्रीमती ले कालो बच्चा जन्मा’उदिनन त्यसैले महिलाले भनेका कुराहरुको कुनै मतलब भएन । हामीले हाँस्नु पनि सकेनौ तर उनको कुरो हासो लाग्दो नै थियो ।