बच्चा हुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ ।घटना उत्तर प्रदेशको राजधानी लखनऊको हो । त्यहाँ काले बाबा नाम गरेको एक मानिस
यसका लागि चिकित्सा विज्ञानले केही उपायहरु समेत पत्ता लगाएको छ ।तर कोही कोही धार्मिक अनुष्ठानमा बिश्वास गर्छन् । शक्तिपीठ र बाबाहरुको भर पर्छन् ।
भारतमा भने अचम्मको घटना भएको छ । बच्चा नभएको भन्दै आएकी महिलालाई बच्चाहुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ ।घटना उत्तर प्रदेशको राजधानी लखनऊको हो । त्यहाँ काले बाबा नाम गरेको एक मानिस थिए ।
जो यस मामिलामा त्यहाँ चर्चा पाएका थिए । आजतकमा छापिएको समाचार अनुसार स्थानीय व्यक्तिले सूचना पाएपछि घटनास्थलमा पुगे ।
यस्तो कार्यमा संलग्न रहँदै गर्दा देखेर भिडियो बनाएका थिए । जसको भिडियो सोशल मीडियामा भाइरल स्थानीय मानिसहरूले बाबा, महिला र उनका एक व्यक्तिलाई यस्तो कार्यमा संलग्न रहँदै गर्दा देखेर भिडियो बनाएका थिए । जसको भिडियो सोशल मीडियामा भाइरल भएको थियो ।
प्रहरीले बाबालाई पक्राउ गरी जेल पठाएको छ ।जानकारीका अनुसार लखनऊको पुलिस स्टेशन हुसेनाबादका एक बाबाले बच्चा नहुनेलाई बच्चा हुुने बनाइदिने ।
भन्दै उपचार गर्ने गरेका थिए । उनले महिलालाई मात्र आफ्नो कोठामा प्रवेश दिन्थे । अनै तिक काम गर्ने गर्थे । पश्चिमी क्षेत्र चौकी क्षेत्रका एसीपी आईपी सिंहका अनुसार काले बाबालाई प#क्राउ गरिएको छ । सांकेतिक तस्बिर
भिडियो हेर्न तल क्लिक गर्नुहोस्।