प्रेमी–प्रेमिकाको यस्तो भिडियो भाइरल बनेपछि…


पछिल्ला दिनहरूमा इन्टरनेटमा एक भिडियो भाइरल भइरहेको छ ।सामाजिक सञ्जाल टिकटकमा अपलोड भएको सो भिडियोले सबैको ध्यान तानेको हो । भिडियोमा प्रेमी–प्रेमीकाबीचको प्रेमबारे बताइएको छ ।  एक टिकटक प्रयोगकर्ताले आफ्नो प्रेमीसँगको भिडियो सार्वजनिक गर्दै टिकटक क्यापसनमा लेखेकी छन् । सो क्याप्सन अहिले ट्रोलसमेत बन्न पुगेका छन् ।

लूसिया नामकी एक युवतीले एक युवकसँगको भिडियो टिकटकमा अपलोड गरेकी हुन् । उनले जनवरी ३ मा टिकटकमा शेयर गरेको सो भिडियोमा लेखेकी छन्,‘जब युवक सच्चा प्यारमा हुन्छ, उ बच्चाको जस्तै व्यावहार गर्छ, तर जब कोही युवती सच्चा प्रेममा हुन्छिन् त उसले आमाको जस्तो व्यवहार गर्छिन् ।’

उनको यो क्याप्सनलाई धेरैले मन पराएका छन् । यो भिडियो टिकटकमा अपलोड भएको केही समयमा नै ६२ लाखभन्दा बढी पटक हेरिएको द इन्डिपेन्डेन्ट को एक रिपोर्टमा उल्लेख छ । अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अन्य समाचार | काठमाडौं । बुधबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ २८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ३५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैया ७७ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९९ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४४ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ३ पैसा रहेको छ ।