पोखरा । पोखरामा महिलाहरुले यौ,न सन्तु ष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले सन्तु ष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् ।त्यो हो से सक्स टो यको प्रयोग ।
कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।
पोखरामा यौ सनसन्तु ष्टि प्राप्त गर्न प्रयोग गरिने कृ त्रिम यौ नसामग्री से सक्स टो यको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा से क्सटो य खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ । कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् ।
से क्सटो यखरिद गर्नेमा महिलाको संख्या बढी छ । साथै देशको राजधानी सहित देशका ठुला शहरहरुमा पनि यस्को माग निकै धेरै रहेको ब्यापारीहरुले बताएका छन । यस्ले गर्दा सम्पर्कको कारणले लाग्ने तथा सर्ने बिभिन्न सरुवा रोगहरुबाट पनि बच्न सकिने स्वास्थ्यकर्मी हरुले बताउने गरेका छन ।