पु’रुषलाई म’हिलाको स्त’न किन यति धेरै मन पर्छ ?


महिलाको स्त’नमा पुरुषको चासो धेरै अघिदेखि नै देखिँदै आएको हो तर यसको स’र्वमान्य विकासक्रमिक व्याख्या अहिलेसम्म उपलब्ध छैन । यसमा अ’नुसन्धान भने भइरहेका छन् । पु’रुषलाई म’हिलाको स्त’न किन यति धेरै मन पर्छ रु

साइकोलोजी टुडे नामक पत्रिकामा मानवशास्त्री रोबर्ट डी मार्टिनले यस विषयमा हालै एक स्तम्भ लेखेका छन् । महिलाले स्त’नपान गराउनैका लागि स्त’न बनेको हो भनिन्छ तर दु’ग्ध उ’त्पादन गर्ने महिलाको क्ष’मता स्त’नको आकारसँग स’म्बन्धित छैन ९कम्तीमा ग’र्भा’धानअघि त छैन० ।

हर्मो’नको स्तर र स्त’नको आकारबीच स्पष्ट स’म्बन्ध देखिएको छैन । त्यसोभए किन पु’रुषले म’हिलाको स्त’न मन पराउन थालेका हुन् त रुअलि पहिलेको वैज्ञानिक अनुमान अनुसार(स्त’नहरूले बोसो स’ञ्चिति गर्छन् त्यसैले हाम्रा शि’कारी–सं’कलक पू’र्खाहरूले खान नपाउने स्थितिमा त्यो स’ञ्चिति उपयोगी हुन्थ्यो ।

तर त्यो कुरा सत्य हुन्थ्यो भने पु’रुषहरूले म’हिलाको शरीरका अन्य भागमा जमेका बो’सोलाई पनि उत्ते’जक मान्नुपर्ने हो । त्यसैले यो अनुमान पत्याउन सकिन्न ।

अर्को एक लोकप्रिय सिद्धान्त चाहिँ जोडीहरूबीचको निकट स’म्बन्ध सँग जोडिएको छ । स्ना’युविज्ञानका अध्ययनहरूले महिलाका नि’प्पलहरूलाई दु’ग्धपान गर्ने ब’च्चाले वा यौ’नसाथीले उ’त्तेजित पार्दा उनीहरूमा ओक्सीटोसिन भरपूर हुने र त्यो निकट स’म्बन्ध बनाउने हर्मो’न भएको साबित गरेका छन् ।

त्यसैले स्त’नमा अतिरिक्त ध्यान दिने पु’रुषले आफ्नो यौ’नसाथीलाई प्र’भावित पार्न सक्छन् र म’हिलालाई आफ्नो सन्तान ज’न्माउनका लागि विश्वस्त तु’ल्याउन सक्छन् । यस सिद्धान्तको बारेमा तपाईंको धारणा के हुन्छ कुन्नि तर यसमा पु’रुषहरूले निःस्वा’र्थीपना देखाएको लाग्छ जुन अस्वाभाविक छ ।

तर यसले स’म्बन्धमा निकटताको सि’द्धान्तलाई व्याख्या भने गर्छ । बेलायती मानवशास्त्री एडवर्ड डट्टनले चाहिँ स्त’नको विकास नि’तम्ब जस्तो देखिने हिसाबमा भएको बताएका छन् । हाम्रा परापूर्खाहरूले जनावर झैं पछाडिबाट यौ’नकर्म गर्ने गर्थे र समयको कुनै विन्दुमा आएर उनीहरूले आमनेसामने भएर यौ’नकर्म गर्न थाले ।

विकासक्रमको इतिहासको यो क्षण एकदमै मह’त्त्वपूर्ण थियो किनकि अनुहार हेराहेर गरेर गरिने यौ’नक’र्मसँगै लामो समयसम्म तथा तीव्रताका साथ गरिने च’क्षु स’म्पर्क ९आई–टु–आई कन्ट्याक्ट० को विकास भयो जुन कुरा स’न्तानोत्पादनमा यसअघि उपयोग गरिँदैनथियो ।

मानव प्रजातिका लागि अनुहार हेराहेर गरेर गरिने यौ’नकर्मले ल्याएको ग’म्भीर मानवशास्त्रीय परिवर्तनका बारेमा धेरै किसिमका अनुमानहरू पाइन्छन् । यस्तो यौ’नकर्मले जोडीको स’म्बन्ध गहिरो बनाउन राम्रो योगदान गरेको हुनुपर्छ । डट्टनले यस परिवर्तनको एक परिणामका रूपमा महिलाका स्त’नहरू विस्तार भएर क्लीभेज बनेको हुन सक्छ।

तर त्यसले पुरुषलाई नि’तम्बको क्य्राकको अनुभव गराएको हुनसक्ने धारणा राखेका छन् ।यु’गौंयुगपछि अनि हजारौं पुस्तापछि पुरुषहरूलाई ज’वान स्त’न भएका म’हिलासँग यौ’नकर्म गर्नका लागि भित्रैबाट इच्छा आउन थाल्यो विकासक्रम मनोवैज्ञानिक फ्र्यांक मार्लोले स’म्भवतः सबभन्दा रमाइलो तर्क प्रस्तुत गरेका छन् ।

उनको न्युबिलिटी हाइपोथेसिस ९यौ’नका लागि तयार बन्ने उमेर सिद्धान्त० ले पूर्ण विकसित स्त’नले ज’वानीको र ऊर्वरताको संकेत दिने कुरा राख्छ । हाम्रा परापूर्खाहरूले क’म्मरमाथिको भाग नढाकिकन हिँड्ने गरेका थिए अर्थात् महिलाका स्त’नहरू पनि खुलै हुने गर्थे ।

भाषाको विकास हुनुअघि कुनै पनि वयस्क मानवको उमेर जान्ने कुनै उपाय थिएन, देखिने शरीरविज्ञानका संकेत मात्रमा भर पर्नुपर्थ्यो ।युगौंयुगपछि अनि हजारौं पुस्तापछि पु’रुषहरूलाई जवान स्त’न भएका महिलासँग यौ’नकर्म गर्नका लागि भित्रैबाट इच्छा आउन थाल्यो र त्यसले सन्तानो’त्पादनमा सफलता दिलाउने औ’सत बढायो अनि उनीहरू अलि जवान महिलासँग यौ’नकर्म गर्न थाले ।

पुरुषले चाहेको जस्तो स्त’न भएका महिलाले सन्तानोत्पादनमा पनि राम्रो सफलता पाए र त्यसले गर्दा मानवहरूमा स्थायी रूपमा फुलेका स्त’न देखिन थाले जुन अन्य कुनै पनि स्त’नधारीमा देखिँदैन । मानवजातिको लाखौं वर्षको विकासपछि अहिले स्त’नप्रतिको आकर्षण सबै विषमलिं’गी पु’रुष ९र समलिं’गी महिला० हरूमा पाइन्छ ।

यो सिद्धान्त पढ्दा त राम्रै लाग्छ तर यो नै सत्य हो त रु अनि यसमा सांस्कृतिक तत्त्वहरूको पनि कुनै भूमिका छ कि यो जैविक विकासक्रम मात्र हो रु अनि प्राकृतिक छनोट अहिले पनि लागू हुन्छ भने पुरुषले भविष्यमा कस्ता किसिमका स्त’नहरूलाई आकर्षक मान्लान्। एजेन्सीको सहयोगमा