कुनैपनि पु”रु’षमा पु”रु’षत्व कति छ ? अ’र्थात् यौ”न क्ष’मता कति छ भन्ने कुरा म”हि’लाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अ’ध्ययन अनुसार आफ्नो प्र’जनन च’क्रको चरम सिमामा रहेका म”हि’लाहरुले से”क्स हर्मोनका कारण पु”रु’षका सरीरबाट आउने विशेष ग’न्ध सुँघेर पत्ता लगाउँछन् र टे’ष्टेस्टेरोन ह’र्मोन बढि भएका पु”रु’षप्रति बढि आ’कषिर्त हुन्छन् ।
अध्ययनका क्रममा पु”रु’षमा टे’ष्टेस्टेरोन र को’र्टिसोल ह’र्मोनको मा’त्राको आ’धारमा म”हि’लाले मन पराउने ग’न्धको प’रीक्षण गरिएको थियो । अ’ध्ययनका क्र’ममा केही पु”रु’षहरुलाई दुइ रातसम्म
एउटै टि’सर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छ’र्किन नदिइ धू’मपान, म’ध्यपानका साथै लुसन, प्याज, खु’र्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पु”रु’षहरुको सरीरबाट उनीहरुले लगाएका टि’सर्ट फुकाली म”हि’लाहरुलाई सुँघ्न दिइयो र कुन टि’सर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो
साथै उनीहरु रज’स्वला च’क्रको कुन अव’स्थामा छन् भन्ने कुरा पनि सोधियो । शो’धकर्ताहरुले टि’सर्ट लगाउने पु”रु’षहरुको र्या’लको न’मूना लिएर ह’र्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला च’क्रको पिकमा रहेका म”हि’लाहरुले बढि हर्मोनयुक्त पु”रु’षले लगाएको टि’सर्टको ग’न्ध मन पराए र त्यो टि’सर्टको ग’न्ध मनलाग्दो, से”क्सी भएको जवाफ दिए ।