हजुरलाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले म्यासेज संगै रुन्चे अनुहार भएक्क इमो पनि पठाएकी थिइ। मैले उसको म्यासेज हेर्ने बित्तिकै हतारिएर म्यासेज गरेँ “ला सरी सानी। अब के गर्ने ?” उताबाट लगत्तै हाँसेको स्टिकर संगै म्यासेज आइहाल्यो “अब अर्कोपटक चाहिँ सिकेर मात्र आउनुहोला
शनिवार राती १० बजेको समय थियो होला म सुत्ने बेलामा फोन गरि उसले । मैले ढिला नगरी ब्लान्केट भित्र पसेर फोन उठाएँ। “के गर्दै हुनुहुन्छरु सुत्ने बेला भएन ? ” “तिमिलाइ सम्झेर बसेको।” म जिस्किएँ। “किन सम्झिनु त अनि सुत्ने बेलामा ?।” उसले खित्का छोडी। “त्यही सुत्ने बेलामा त झन् धेरै याद आउँछ नि सानी।” म छिल्लिएँ। “ए हो ? अरु बेला चाहिँ याद आउँदैन त्यसोभए ?” उसले लेग्रो तानेर सोधी। “अरुबेला पनि आउँछ तर अलिक कम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी केहिबेर। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“तिमिलाइ पनि त्यही सम्झिने मात्र त होनी।” मैले हाँस्न छोडेर सानो स्वरमा बोलेँ। “अनि के गर्नु पर्यो त अरु ?” उसले हाँस्दै सोधी। “यस्तो जाडोमा पनि एक्लै सुत्न परेपछी सम्झिएर मात्र के गर्नु र ? ” म फेरि छिल्लिएर हाँसिदिएँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“अनि एक्लै नसुतेर को संग सुत्नु हुन्छ त ?” ऊ उसैगरि मिठो हाँसिरही। “संगै सुत्ने साथी भए रमाइलो हुन्थ्यो नि त सानी जाडोमा।” “तपाइँ बच्चा हो र सुत्न साथी चाहिने ?” उसले मेरो कुरा नबुझे झैँ गरेर जिस्कन थाली। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“अनि बच्चालाइ मात्र चाहिन्छ त सुत्ने साथि ?” “अनि ठुलो मान्छेलाइ किन चाहियो त साथी ? डर लाग्दैन होला पक्कै एक्लै सुत्न।” उसले उसै गरि हाँसेर बोलि । “डर लागेर हो त सानीरु दुइ जना संगै सुत्दा जिउ तात्छ नि त जाडोमा।” मैले सासले बोलेँ। “ए त्यस्तो पोरु अब कहाँबाट ल्याउनुहुन्छ त संगै सुत्ने साथी ?” ऊ खितिती गरेर हाँसी। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“तिमि नै आउन। पोको परेर सुत्न पर्छ।” मैले मुख खोलेँ। “थैट फटाहा । लाज हुँदैन ?” उसले लजाए झैँ गरेर बोलि। “आफ्नो मान्छेसंग सँगै सुत्न केको लाज त अनि ?” मैले मायालु स्वरमा बोलेँ। “पहिले बिहे गर्नुस् न त अनि।” उसले लजालु स्वरमा नै बोलि। “अब अर्को साल है त सानी ?” “आहा पक्का है ?” ऊ बच्चा झैँ फुर्किइ। “पक्का त अनि। अर्को सालदेखि पोको परेर संगै सुत्न पर्छ है ?” मैले फेरि जिस्काइदिएँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“फट्टहा मान्छे, हजुरलाई चाँहि सुत्नकै चिन्ता छ है ?” ऊ बम्किइ। “अनि के त, यस्तो जाडोमा तिमिलाइ खुट्टा बोकाएर सुत्न पाए कति मज्जा हुन्थ्यो, आहा १” म झनै जिस्किन थालेँ। “खुट्टा बोकाउनु भयो भने त चिमटी पो दिन्छु म त।” उसले घुर्कीपुर्ण स्वरमा बोलि। “अनि आफ्नी बुढिलाइ खुट्टा नि बोकाउन नपाउनु त मैले ?” “नपाउनु त अनि। तपाइँकी खुट्टा बोक्ने मान्छे हो म ?” ऊ अलिकति हाँस्न खोजी तर हाँसिन। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“अनि खुट्टा पनी नबोकाइ सुत्नु त ?” मैले स्वर बिगारेर बोलेँ। “अनि के त। तपाइँ छेउमा सुत्नु, म भित्तामा। खुट्टा बोकाउन त के छुन नि पाइन्न।” यति भन्दै गर्दा उसले फेरि खित्का छोडी। “ल हेर ! यो तरिकाले कसरी छोराछोरी पाउनु होला ?” म हाँसिदिएँ। “अनि के खुट्टा बोकाएर छोराछोरी पाइने होर ?” ऊ जोडले हाँसी। “अनि के गरेर पाउँछन् त सानी ? खुट्टा बोकाउँदा जन्मिने हैनन् र छोराछोरी ?” म पनि गलल हाँसिदिएँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“मलाइ के थाहा ! थाहा होलानी हजुर बाठो मान्छेलाइ।” ऊ फेरि लजाइ। “थाहा छैन के सानी। तिमि सिकाइदेउन है ?” “पछि सिकाइ दिउँला है त ?” उसले खित्का छोड्दै बोलि। “आहा मलाइ हतार परिसक्यो।” म ओछ्यानमा यताउता बटारिँदै बोलेँ।
“फटाहा मान्छे। हतार गरेर हुन्छ त अनि ?” ऊ हाँसी। “हुनत हुन्न नि। तर आँफुलाइ यहाँ गाह्रो भैसक्यो।” म पनि अलिकती हाँसिदिएँ। “के भएर गाह्रो भयो ?” उसले हाँसेरै सोधिहाली। “के भएर गाह्रो भयो भन्नु। बुझन आँफै सानी।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी। “गाह्रो भएको कि साह्रो ?” उसले हाँस्दै बोलि। “के गाह्रो कि साह्रो नी ?” मैले सोधिहालेँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“खै कोनि त के साह्रो भयो, मलाइ के थाहा।” ऊ फेरी गलल हाँसी। “सानी । हुन्छ त अनि। यो उमेरमा पनि साह्रो भएन भनेत खत्तम भैहाल्यो नि।” मैले साह्रो भएको चिजलाइ हातले मिलाउँदै बोलें। “खुचिङ्ग पर्यो ! छाडा कुरा गरेसी त्यस्तै त हुन्छ त।” उसले गिज्याइ।“खुब, मलाइ मात्र गाह्रो भा हो र सानी ? उसलाइ चाहिँ केहि नभए जस्तो।” म हाँसिदिएँं। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“अनि के त। मलाइ त केहि भा छैन।” ऊ खितिती गरि। “जे भनेनी भैहाल्यो नी। म टाढा छु देख्दिन क्यारे ” “नजिक नै भएको भएनी देख्नु हुने थिएन के हजुरले।” “हेरौंला है त पछि।” “हेर्नु न अनि। हजुरको पो साह्रो हुन्छ त। मेरो के साह्रो हुनु ?” यति भन्दै गर्दा ऊ फोन थर्कने गरि हाँसी। म पनि ऊ संगै हाँसिदिएँ धेरैबेर। “तिमि पनि खुब फटाइ भयौ है सानीर ? ” मैले हाँसो रोक्दै बोलेँ। “तपाइँले त हो नि मलाइ बिगारेको उसले बोलि बिगारी। “यस्तै त राम्रो त। आफ्नो मान्छे संग त हो नी यसरी बोल्ने।” मैले सम्झाएँ। ऊ गमक्क परेर मिठो हाँसो हाँसी। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
“ला ब्यालेन्स सकियो। सुत्नु है अब भोली कुरा गरौँला। गुड नाइट। लभ यु। उम्मा ।” यति भनेर उसले हतारमा फोन काटी। म यता बिबिध कल्पनमा हराउँदै ओछ्यानमा छटपटाइ रहेँ अबेरसम्म। केहिदिनपछी एकदिन उसले फोन गरेर उसको घरैमा बोलाइ। उसले बोलाएपछि म नजाने कुरै थिएन। म हतारहतार नुवाइँधुवाइँ गरेर सकेसम्म चिटिक्क परेर उसको घरमा पुगेँ। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**