नेपाली समाजमा से’क्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ । नेपाली समाजमा से’क्स सम्बन्धी केही भ्रम ।
यो’नीमा लि’ङ्ग प्रवेश नगरेमा ग’र्भवती हुँदैन – ग’र्भवती हुन लिं’ग यो’नी भित्र छिराउनु नै पर्छ भन्ने छैन । महिलाको यो’नीको वरिपरी बि’र्य झारेमा पनि ग’र्भवती हुने उत्तिकै सम्भावना हुन्छ । कतिपय महिलाहरूले पछाडी ९गुद्वारमै’थुन० गरेमा ग’र्भवती हुँदैन भन्ने सोचेर पछाडी बी’र्य झार्ने गर्दछन । बी’र्य गतीशील हुने हुनाले यो’नी भित्र पसेर ग’र्भवती बनाउन पनिसक्छ भन्ने बारेमा सचेत हुन आबश्यक छ ।
नीला फिल्महरुमा देखाए जस्तो बी’र्य झर्ने बेलामा मात्र लिं’ग बाहिर निकालेर बी’र्यलाई पेटमा झार्दा पनि कहिले काँही ग’र्भवती हुन सकिन्छ । वी’र्यको आयु एक दिनदेखि एक हप्तासम्मको हुने हुनाले, अघिल्लो पटक यौ’न सम्पर्क गर्दा लिं’गमा टाँसिएर रहेको बि’र्यले समेत ग’र्भवती बनाउन सक्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
महिनावा’रीको बेलामा स’म्भोग गर्नु हुँदैन ? महिला महिनावारी भएको बेलामा पनि से’क्स गर्न हुन्छ । यस बेला सम्भोग गर्दा कुनै हानी नोक्सानी हुँदैन । यस्तो बेला यो’नीबाट रगतले निस्कने हुनाले सरसफाइमा भने बिशेष ध्यान दिनु पर्छ । कयौं अनुसन्धानहरुले महिनावारी भएको बेलामा से’क्स गर्दा झन आनन्द हुने पनि देखाएका छन् ।
कुमारी केटीहरुको यो’नीबाट रगत आउछ –यो’नीमा हुने पातलो झिल्ली पहिलो पटक से’क्समा गर्दा फुट्ने हुनाले यो’नीमा रगत देखिन सक्छ । तर त्यो झिल्ली फुट्न से’क्सनै गर्नु पर्छ भन्ने चै छैन । सो पातलो झिल्ली साइकल चढ्दा, पौडी खेल्दा, वा दौडिदा पनि फुट्न सक्छ । अझ कतिपय महिलाहरूले हस्तमै’थुन गर्दा पनि लिं’ग आकारका बस्तु यो’नीमा हालेर झिल्ली फुटाएका पनि हुन सक्छन ।
एकचोटी मात्रै से’क्स गर्दा ग’र्भवती भइदैन – एकै चोटीमा पनि हुन सक्छ। बिर्यको एक कण महिलाको डिम्ब सम्म पुग्यो भने महिला ग’र्भवती हुन्छिन । टिनएजमा महिलाहरु बढि फर्टाइल हुन्छन् त्यसैले यो बेला सेक्स गर्दा बिशेष साबधानी अपनाउनु पर्छ । सेक्स पछि योनीलाई सरसफाई गर्ने, तातो पानी, चिसो पानी, साबुन, स्याम्पु आदि केहीले धोए पनि गर्भ रोक्न सकिदैन । बीर्य योनी भित्र पसे पछि उफ्रने,दौडने आदि कुनै पनि प्रकारका क्रिया गरे पनि गर्भ रहन रोक्न सकिदैन ।
क्यालेण्डर हेरेर से’क्स गर्दा ग’र्भवती भइदैन –
महिनावारीको क्यालेण्डर र गर्भ सिद्धान्तमा मात्र लागु हुन्छ । कहिले काहिँ महिनावारीको बेलामा सेक्सगर्दा पनि गर्भवतीहुने सम्भावना हुन्छ । यसको कारण बीर्यको आयु एक हप्तासम्म हुने हुनाले सेक्स गरेको दिनमा डिम्ब तयार नभए पनि बीर्य नमर्दै डिम्ब तयार भएर गर्भ रहन पनि सक्छ ।
यसरी जुनसुकै बेलामा पनि कण्डम लगाएर सेक्स गरेमा सरसफाई, यौन रोग बाट बचाउ र अनाबश्यक गर्भ बाट पनि बच्न सकिन्छ । महिनावारी भएको बेलामा सेक्स गर्दा त कण्डमले झन सरसफाइमा पनि सहयोग पुर्याउँछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****