पत्नीलाई दाउमा राखेर जुवा : हारेको झोकमा पालैपालो यौ’नसम्पर्क


भारतको इन्दौर जनसङ्ख्याको दृष्टिमा भारतको मध्य प्रदेश राज्यको सबैभन्दा ठूलो शहर हो । भारतको सबैभन्दा ठूलो शहर भएपनि यहाँ अझै सामाजिक वि’कृति रहेको छ । जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेका छन् ।

जित्ने भनिएका दुई जनाले घरमै गएर महिलालाई सामूहिक क’र’णी गरेको घ’टना प्रकाशमा आएको हो । इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् ।

१४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जु,वामा आफूलाई हारेपछि दुई जनाले सामूहिक क’रणी गरेको जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरूले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ’ भन्दै क’रणी गरेको उनले बताइन् । सो घट’नापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको बताइन् ।

पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको भन्दै महिलाले प्रहरीसमक्ष गुनासो गरेकी छन् । ती महिलाका उनका पतिले छोरीलाई समेत जुवाको दाउ राख्ने धम्की दिँदै आएका छन् । इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिलाले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ ।

इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको जनाएका छन् । कुरा आज भन्दा ७ ८ बर्ष अगाडीको हो म कामको सिलसिलामा ईलाम गएको थिए । आफ्नो सबै काम सकेर म ईलामबाट बिराटनगर फर्कन बस स्टेण्ड पुगे र विर्तामोड सम्मको टिकट लिए । १० मिनेट जति पर्खे पछि बस पनि आईपुग्यो र सबैजना आ आफ्नो सिटमा गएर बस्यौ । मेरो छेउको सिट खाली थियो । म आनन्दले बसे र मोबाईल निकालेर गीत सुन्न थाले ।

गाडी बिस्तारै आफ्नो बाटो लाग्न शुरु गर्यो । २० मिनेट जति गुडे पछि गाडी अचानक रोकियो , यस झ्यालबाट बाहिर हेर्दा थाहा भयो त्यँहा बाट चढ्ने प्यासेन्जर रहेछ । एक जना १६ १७ बर्षकी केटी गाडीमा चढिन र खाली सिट खोज्न यता उता हेर्न थालिन । मेरो छेउको सिट खाली देखेर त्यो केटी मेरो छेउमा आईन र सोधी दाई यहाँ बस्दा हुन्छ ? हुन्छ बस न भन्दै म अलि छेउ तिर सरे । उनी सिटमा बसिन र आफू सँग भएको झोला सिट माथिको सामान राख्ने ठाउमा राखिन ।