काठमाडौं । अ’पराध अनेक छन् । तर जीवन शैलीमा जोडिएका विषयमापनि असन्तुष्ट बन्दै मानिसहरु अदालत पुग्ने गर्दछन् । विश्वमा यस्ता घटना हुन्छन् जुन कल्पनाभन्दा बाहिरका छन् । कतिपय घ’टना यथार्थ तर अपत्यारिला पनि हुन्छन् । जो सुन्दापनि मानिस चकित हुन्छन् । कतिपय घटना सत्य रहन्छन् । यस्तै घटना नाइजेरियामा भएको छ ।
पहिलो विवाहको सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेकी एक महिलाले आफ्नो पतिसँग सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा मुद्धा दिइन् । सम्बन्ध विच्छेदको कारण श्रीमानको लिंग लामो भएको र आफूलाई असह्य पीडा भएको उनको अभियोग पत्रमा उल्लेख छ ।
नाइजेरियास्थित जम्फारा राज्यको इस्लामिक अदालतले विवाहको एक हप्तापछि नै यस्तो मुद्धा दर्ता भएको जनाएको छ ।ती महिलाले पहिलो विवाहको सम्बन्ध विच्छेदपछि आफ्नो रितिरिवाज अनुसार मैजिनरीसँग दोस्रो विवाह गरेकी थिइन् । श्रीमानको घर जानुभन्दा पहिला दुलाहाका आमाबुवालाई घर बोलाउने चलन छ ।
यही अवस्थामा उनीहरु पहिलो पटक सँगै बसेका थिए । त्यतिबेला पनि ती महिलाले असहज महसुश गरेको बताएकी थिइन् । उनले त्यो पीडा आफ्नो आमालाई समेत भनिन् तर, उनकी आमाले बिस्तारै ठिक हुँदै जाने भन्दै ती महिलालाई दबाब दिएकी थिइन् ।
आयशाका अनुसार उनीहरुले सहज ढंगले यौनआनन्द लिने प्रयास पनि गरे तर असहज महसुश भयो । यो घटना जम्फाराको हो । जम्फारा नाइजेरियाको राजधानीबाट ५०० मिटर दूरीमा पर्छ ।
नाइजेरियाको यो पहिलो राज्य हो जहाँ यो घटनामा सम्बन्ध विच्छेदको मान्यता दियो । सामान्यतया पुरुषको लिंगको आकार ५.२ इन्च अर्थात् १३.१२ सेन्टिमिटर हुने गर्दछ । यो मुद्धामा अदालतको आदेश झनै रोचक छ । अदालतले सुरुमा पुरुषको लिंगको मापन गर्न आदेश दियो ।
ठूलो वा सानो कसरी छुट्याउने मापन गरिए मात्र अदालतलाई सहज हुनेछ आदेशमा भनिएको थियो । त्यसपछि मान्यताप्राप्त चिकित्सकबाट मापन गराइयो । नभन्दै आकार ठूलो नै भएको देखिएपछि सम्वन्ध विच्छेद गराइयो ।