नेपालमै छ यस्तो अचम्मको परम्परा, जहाँ विवाहपछि सबै दाजुभाईसँग पालैपालो रात बिताउनु पर्ने (पुरा हेर्नुहोस)


नेपालको यो ठाउमा यस्तो अचम्मको परम्परास्जहाँ विवाहपछि सबै दाजुभाईसँग पालैपालो रात बिताउनु पर्ने । यो खबर हो डोल्पा जिल्ला को । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ।

माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ। तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।

घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ ।विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ।

अनौठोको कुरा त बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नू पर्ने हुन्छ । डोल्पोबुद्ध शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो ।

डोल्पोबुद्ध गाउँपालिका १ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए । घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ ।भन्ने मानसिकता अझै छ उनले भने यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।

तपाईंले मुख र निधारमा चु’म्बन गर्नु भयो भने उनीहरु चाँडै लागि तयार हुन्छन् वा महिलामा चाँडै चाहाना पनि बढ्छ । वृष राशि यो राशिका महिला जति धेरै रो’मान्टिक हुन्छन् त्यति नै धेरै समय क्रियाकलापमा राजी गराउन समय लाग्दछ । बिभिन्न सामाजिक सञ्जालबाट