नेपालमा कहाँ कहाँ पाइन्छन् क’ल ग’र्ल ? कतिसम्म छ उनीहको रेट ? (हेर्नुहोस् भिडियो


तपाई यो झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । तर अचम्म मान्नु पर्दन । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि एकदमै फरक छ । पोखराका २८ बर्षिय मनोज क्षेत्री नाम परिवर्तन को गेटअप हो यो । शहरका पुरुष यौ’नकर्मी उनको स’म्पर्कमा हप्तामा ४ ५ जना महिला आउने गर्छन ।

उनीहरुसंग स’म्पर्क पनि हुने गर्छ । अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् । आफुलाई पुरुष
कर्मी भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टाएको मात्र बताए ।

मलाई खोज्दै आउँछन उनीहरु प्राय संग सम्प’र्क हुने गर्छ एक होटलमा साथीसंगैमहिलालाई पर्खिएर बसेका उनले भने कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन । उनको दैनिकी नै फरक छ । हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग स’म्पर्क गर्ने गरेको उनले बताए ।

नेपालमा कहाँ–कहाँ पाइन्छन् क’ल ग’र्ल, कतिसम्म छ रेट ?

राजन राज बराल नाम परिवर्तन काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए । धनगढीबाट काठमाडौं आएका बेला काम सकेर मस्ती मुडमा रहेका रविले एक हप्तासम्म प्रयोग गरेको ट्याक्सीमार्फत त्यो फ्ल्याटको ढोका ढकढकाउने अवसर पाए ।

उनको डिल भयो ५ हजार रूपैंया ८ घन्टाको समय । खाना खाजा र दुई बोतल मापसे पनि । साथमा चाहेको सबै पनि । केही समय लन्डन समेत बसेका उनले नेपालमा सस्तो र राम्रो सुविधा पाएको महसुस गरें । उनी भन्छन् लन्डनमा त व्यावसायीक रूपमा नै यस्ता ठेगाना पाइन्छन्, काठमाडौं लगायतका ठाउँमा पनि सुरु भएको रहेछ । रविले हरेक पटकको काठमाडौं बसाईलाई सुखमय बनाउने सजिलो माध्यम पनि भेटेका छन् ।

रविमात्र होइन जीवन बुढाथोकी नाम परिवर्तन लाई जतिबेला शरीरलाई आनन्द लिने मन हुन्छ इन्टरनेट साइट खोतल्न थाल्छन् । कल गर्ल सम्बन्धी व्यावसायीक साइटमा रहेका ठेगानाका नम्बर र युवतीसँग सम्पर्क गर्छन् । केही समयमा नै डिलअनुसारको सेवा लिने गरेका छन् ।

रेडलाइट एरिया नभए पनि नेपालका विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो हुर्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कर्ल गर्लको पेशालाई अपनाउन थालेका छन् । यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा युवतीहरूको संख्या बढिरहेको देखिन्छ ।

कर्लगर्ल सम्बन्धी कतिपय विदेशी वेभसाइटहरूले त नाम, सहर, ठेगाना र फोन नम्बरसहित युवतीको तस्बिर नै राखिदिएको छ । कर्लगर्ल सम्बन्धी जानकारी राख्ने ‘डेटिङफेला’ भन्ने वेभसाइटले नेपाली युवतीहरूको नामसहित विस्तृत विवरण राखिदिएको छ । यो साइटले यस्ता युवतीको वायोडाटा नै राखिदिने गरेको छ ।

एक अध्ययनअनुसार काठमाडौं, पोखरा, धरानलगायतका विभिन्न सहरमा कल गर्ल होस्टेल, फ्ल्याटमा बस्ने गरेका छन् । उनीहरूले सेवा ग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गरेका छन् ।

कतिपय कल गर्ल आफ्ना ग्राहकको मर्जीअनुसार विभिन्न ठाउँमा ‘लङ ड्राइभ’मा समेत जाने गरेका छन् । इन्टरनेट एउटा माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने गरेको पाइन्थ्यो । अहिले ती स्थान बन्द रहेकाले धेरै इन्टरनेट वा ट्याक्सी ड्राइभरको सम्पर्क सुत्रबाट फैलिरहेको छ ।

कल गर्लहरू विभिन्न पेशा व्यापार व्यावसायका आवरणमा रहने गरेका छन् । खासगरी वित्तिय र मनोरञ्जन उद्योगमा यस्ता युवतीको संख्या बढि रहेको अनुमान गरिएको छ । के हो कल गर्ल ? कल गर्ल भनेको बाटोमा हिँड्ने शरीरलाई सुख दिन सबै कसरत गरिदिने हुन् । उनीहरूले आफ्नो पेशा र व्यावसायलाई आम मानिसलाई प्रस्टसँग खुलाएका हुँदैनन् ।

उनीहरू कुनै एजेन्सीसँग आवद्ध हुने गरेका छन् । कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गरेका हुन्छन् । कतिपय युवा अवस्थाका लागि बनाइने फिल्ममा काम गर्नेहरु पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् । कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् ।

नेपालमा भने ट्याक्सी क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् । कानुनले बर्जित गरेका कारणले वेभसाइट विज्ञापनलगायत हुने गरेको छैन । फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्यो भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन।

देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम चित्तसुखको खरिदबिक्री भइरहेको छ। कल गर्लहरूले रेड लाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन् । कल गर्ल स्टेसनहरू। दिनप्रतिदिन बदिलँदो जीवनशैली र आयस्तरसँगै गल गर्ल स्टेसनहरू बनिरहेका छन्। अब यस मागप्रति गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ। बिभिन्न अनलाइनबाट साभार