नियमित से’क्स गर्ने म’हि’ला चिन्ने सजिलो तरिका…


काठमाडौं ।यौ,न सबै सजिव प्राणीको आवश्यकता हो । यौ,न स’म्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौ,नसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौ,न सम्बन्धलाई सँगै लैजान्छन् ।

यद्यपी यौ,न बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौ,नसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौ,न जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौ,न जीवन सुखमय छैन ।

हाम्रा विद्यालयमा अझै पनि यौ,न शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ ।

कति समय हुन्छ चरम सुख ?
यौ,न सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौ,न सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौ,न सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ ।

यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौ,न समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौ,न सम्बन्धमा १२ मिनेटसम्म टिक्छन्

से,क्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौ,न सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौ,न जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको थियो ।

१२ मिनेट मात्रै ?– सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौ,न सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।