पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्व`जनिक भिडियोमा साम्रा`ज्ञीको बो ल्ड अन्दाज देख्न सकिन्छ । प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोज`न सुरज शर्माले गरेका हुन् ।
शेखरराज खशजुको निर्देशन रहेको भिडि`योमा साम्राज्ञीलाई अभि`नयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् । इन्डोर दृश्यले प्राथ`मिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ । साम्राज्ञीको भिडि`योमा देखिएको बोल्ड अव`तारले निकै चर्चा पाएको छ । उनी रो मान्टिक मुडमा देखि`एको उक्त भिडियोले युट्युमा तहल्का नै म च्चाएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****