धमलाले प्रलोभनमा पारी काजु खाई(खाई, दिनमा १० चोटिसम्म पोज,पोजमा गर्थेस् शर्मिला वाइबा (भिडियो)


अहिले सामाजिक सञ्जालमा एउटा बिषय निकै तातिरहेको छ । यु ट्यवमा जे पायो त्यही बोलेर भाईरल भएकी अभियान्ता भनिने सर्मिला वाईवा, चर्चित पत्रकार क्रषि धमला र सन्तोष देउजा बिबाद झनै चुलिएको छ ।

यो बिबाद चर्चित पत्रकार रवि लामिछानेले १२ भाई पत्रकारको नाम लिए सँगै थप चुलिएको हो । लामिछानले नेपाली मिडियालाई बिभिन्न आरोप लगाएसँगै पत्रकार धमलाले आफुलाई ज्वरो आएको बताएका थिए,

त्यसपछि सर्मिला आईवा ज्वरो अझै बढ्ने भन्दै बिभिन्न फोटो र सँगै बसेको बताएपछि एका एक यो कुरा एक कान दुइ कान हुदै मैदान भएको हो । यो बिषय सेलाउला भन्दा सामाजिक सञ्जालमा झन धेरै तातिएको हो ।

यस बिचमा धेरै गतिबिधीहरु भए त्यसपछि अहिले एक यु ट्युवमा सर्मिला वाईवाले बिभिन्न आरोप लगाएका छन । बिशेष गरि पत्रकार क्रषि धमला र अर्का यु ट्युवर सन्तोष देउजालाई बिभिन्न घृनित आरोप उनले लगाएकी छिन ।

अब हेरौ उनले लगाएका आरोप उनको कुराकानीमा जस्ताको त्यस्तै: