केही दिन अघि दाङँ जिल्लाको घोराही उपनगर पालिका १९ खानि गाउँमा आफ्नै बुहारिले सासु को ह’त्या गरेकी थिइन् । घोराही १९ मा रहेको खानिगाउँ निकै पातलो बस्ती भएको उक्त स्था नामा अघिल्लो दिन नै सासुको ह’त्या गरेको भएता पनि स्थानियहरुले भने भोलिपल्ट बिहान मात्र थाहा पाएका थिए ।
नजिकै छिमेकी अर्कि एक बुहारि’को मद्दतमा सासुको ह’त्या गरेको भनी बुहारिले अहिले प्र’हरी समक्ष स्वीकार गरि सकेको जानकारी स्थानियहरुले दिएका छन । ५५ वर्षीय सासू इन्द्रकुमारी घर्तिलाई आफ्नै बुहारी २३ वर्षीय बसन्तिकुमारी घर्ती र छिमेकी २२ वर्षिय छिमेकि दुर्गा घर्तिले मिलेर ह’त्या गरेको स्थानियले बताएका छन् ।
अघिल्लो दिन बेलुका ह’त्या भएता पनि स्थानिय हरुले भने भोलिपल्ट बिहान ८ बजे तिर मात्र खबर पाएको बताएका छन । घ’टना थाहा पाए पछि आएको प्र’हरिले अहिले घ,,टनामा संलग्न बसन्तीकुमारी र दुर्गा दुबै जनालाई प’क्राउ गरि अनुस न्धान गरिरहेको छ ।
प्र’हरिको प्रारम्भिक अनुसन्धानमा उनिहरुले ह’त्या स्वीकार गरेका छन ।घरको आर्थिक स्थितिका कारण म,,जदुरी गर्न काठमाडौ बस्दै आएका बसन्तिका श्रीमान रेकबहादुर घर्ती उक्त खबर पाए पछि घर आएका छन । उनले अब आफू वसन्तीलाई आफ्नो श्रीमती भनेर स्वीकार गर्न नसक्ने बताएका छन । उनी केही समय अघिबाट काठमाडौमा इँटाभट्टामा काम गर्दै आएका थिए ।
घरमा आमा, श्रीमती र सानी बहिनिलाई छोडेर काम गर्न गएका रेकबहादुर अहिले आमाको ह’त्या भएको खबर पाए पछि घर फर्किएका हुन ।करिव डेढ वर्ष अघि उनले वसन्तीकुमारीसगँ प्रेम बिबाह गरेको बताएका छन । आफू घरमा नबस्ने भए पछि आमा र सानी बहिनिलाई साथी हुन्छ भनेर उनले बसन्तीलाई बिबाह गरेका थिए । बिश्वास गरेर प्रेम बिबाह गरि आमाको हेरचाह गर्न छोडेकी श्रीमतिले नै
अहिले आमाको ह’त्या गरि फा’लेको सुन्दा आफु ले केही सोच्न नसकेको रेकबहादुर बताउँछन । बिबाह गरेर १ वर्ष भन्दा धेरै समय सगैँ रहदा श्रीमतिले त्यस्तो अ,प’राध गर्छ जस्तो कहिले नलागेको उनले बताए ।
आफू कमाउन जाने आउने गर्ने गरेकोले आमाले नै बिबाह गरेर बुहारी ल्याएर कमाउन गए केहि सजिलो हुन्थ्यो भनेर भने पछि आफुले बिबाह गरेको उनको भनाई छ । बिबाह गरि श्रीमती घर ल्याउदा आमा पनि निकै खुशी भएको उनले बताए । तर श्रीमतिले अहिले यसरी ह’त्या गरेको उनको दु,खेसो छ । अब वसन्तीलाई क’डा स’जाय हुनु पर्ने उनको माग छ ।
आफू अब वसन्तीलाई श्रीमतिको रुपमा कहिले पनि स्वी’कार गर्न नसक्ने उनले बताएका छन । (भिडियो हेर्नुस)