से -क्स महिला–पुरुष दुबैका लागि निकै आवश्यक हुन्छ । से /क्ससँग स-म्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् । अनुसन्धानले नै महिलाले भन्दा पुरुषहरुले से’- क्सको बारेमा बढि सोच्ने निष्कर्ष निकालेको छ । यस्तैमा महिलाहरुको से- -क्स व्य’व-हार स/म्बन्धि अर्को एउटा सर्वेक्षण गरिएको छ।
जसका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको केक खानका लागि शा-रि -रक स’/म्ब-न्ध बनाउन चाँहदैनन् अर्थात उनिहरू से*-क्स भन्दापनि केक मन पराउछन् । डेली स्टारको रि’पोर्ट अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु र -/क्सी पि उन र १३ प्रतिशत महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् ।
यो अनुसन्धान २२०० महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरान गरिएको हो । ६ जनामध्ये एक महिला आफूलाई मन परेको केक खानका लागि शा/ रिर-क स’म्ब-न्ध बनाउन चाँहदैनन् । उक्त सर्वेक्षणका निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् । उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ ।
उक्त सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् । यस्तैमा ११ प्रतिशत पुरुषहरु आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने बताउँछन् । यो – ६० बर्षे भुवनको यी युवतीसँगको अचम्मको प्रेम – अभिनेता भुवन केसी र जिया केसी लिभिङ टुगेदरमा छन् भन्ने हल्ला अब नौलो रहेन ।
केही वर्षदेखि यो चर्चित लभ-बर्ड भुवनको पुरानो बानेश्वरस्थित घरमा बस्दै आएको बताइन्छ । भुवन र जियाले आफूहरूबीचको स म्बन्ध लुकाउन हदैसम्मको प्रयास गरें, तर त्यो सधैं सम्भव हुने कुरा थिएन । यद्यपि लिभिङ टुगेदर र प्रेमसम्बन्धका बारेमा न भुवन केही बोल्छन्, न जिया नै मुख खोल्छिन् । गु पचुप रूपमा डे-टिङमा रमाइरहेको यो जोडीको स म्बन्ध नेपाली फिल्मी बजारमा छताछुल्ल फैलिएको छ ।
साथी मात्र हौं भन्दै पन्छिने जिया र भुवनले देश–विदेशको भ्रमण सँगै गरे पनि किन आफ्नो सम्बन्धलाई साथीको नाम मात्र दिइरहेका छन्, त्यो उनीहरूलाई मात्र थाहा छ । चलचित्र ‘कृ’ को एउटा गीतको छायांकनका लागि स्कटल्यान्ड जाँदा भुवनले जियालाई पनि सगैं लगेका थिए । एयरपोर्टमा जियालाई केही समय लुका उन खोजे पनि मिडियाले देखेपछि भुवनले बा ध्य भएर जियालाई आफूतिर ल्याएर सँगै तस्बिर खिचाए ।