तीन(३ )वर्ष लभपरेर विवाह भयो बिचरा, श्रीमानको हालत यस्तो छ, तर पनी श्रीमतीले साथ कहिल्यै छोडिनन (भिडियो सहित हेर्नुस)


भक्तपुरका राम सुन्दर अहिले घरमा अलपत्र परेका छ्न एक बर्ष भयो उनी ओ,छ्यानमा लमपसर परेको तीन बर्ष फोनमा मायाप्रेम भयर बिबाह गरेका जोडि लाई अहिले घात परेको छ तेईस बर्ष का उनी र बाईस कि उनकी श्रीमती भर्खर को लाउलाउ खाउखाउ भन्ने उमेरमा उनी हरु को यो बिजोक अबस्था बनेक छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनकी श्रीमती भन्छिन आफुले मन परायको मान्छे सग बिहे गरेर के-के गरौला खाउला भनेर आएको तर आज श्रीमान कै यस्तो हालत भयर रुदा-रुदा आँ,सु पनि सक्की सकेको कुरा उनी बताउछिन । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कहिले काहीँ घुडा मात्र दुख्ने गरेको उनिको बिस्तारै बड्दै गएर अहिले सुनियर कामनै गर्न नसक्ने उभिन पनि नसक्ने ओछ्यान मै पल्टि रहनु पर्ने अबस्था मा पुगेका छ्न । “एक त आर्थीक अबस्था कमजोर भएको दिनहु ज्याल मजदुरी गरेर खाने उनिहरुको घर को कमाउने मान्छे नै यसरी यस्तो अबस्थामा पुगेपछी आज भोलि उनिहरु लाई दैनिक गुजारा गर्न पनि गरो परेको छ ।

थोरै तिनो वरिपरि को साथि भाइ हरु सग मागेर अहिले गुजारा र उपचार गरिरहेको उनिले बतायकि छिन । सगै साथ बस्ने काम गरेर जीवन जिउने बाचा गरेर अघि बडेका उनी हरु को जिन्दगी मा अहिले ठूलो चट्टान ले तघारो हालेको छ । उनीहरुको एक सानो नानी पनि रहेको छ। यसरी आर्थिक अबस्था कमजोर भय पछी र उपचार र दैनिक खर्छ धान्न नसके पछि उनी हरु मिडिया लाई हार गुहार मागेर सहयोग गरिदिनु हुन अपिल गरेका छ्न  । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****