डि,भोर्स पछि भूपू बुढा बु,ढीको क’डा दोहोरि भि’ड,न्त पर्यो घ’म्सा घ,म्सी (हेर्नुस भिडियो)


लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले अलगअलग भए । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर
हुन सकिरहेको थिएन ।तर हिजो मात्रै शंकर छेत्रीले उनकै युटुब च्यानल मार्फत एउटा भिडियो अपलोड गरेका छन् । लेखेका छन्- डिभोर्स पछि जेरि र शंकर को निकै कडा भिडन्त, हिन्दिमै दोहोरि, बबाल रमाइलो भन्दै भिडियो ल्याएका हुन् । त्यो भिडियोमा

देखिए अनुसार डिभोर्स अगाडीको भिडियो भए पनि, उनले हेजो भर्खर मात्रै युटुबमा पोस्ट गरेका छन् । उनले भ्यूजकै लागि यस्तो गरेको आकलन गरिएको छ ।जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी
थिइन् । नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा

उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भनेका छन्, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । हेर्नुस यो भिडियो:

दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्ने तयारी गरेका
छन्।अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको थियो । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ ।पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र

शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक
प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला’त हानेको भन्दै गा’लीग’लौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी
थिइन् ।इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए । विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो ।