टिकटक अशुं वर्मा सग समिक्षा अधिकारिको प्रेम रहेको चर्चा हुन थालेको छ । गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले यसतो संज्ञा दिएकी हुन् । मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ,
व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुने बताउकी छन् ।
२ हप्ता अगाडी मात्रै समिक्षाले अत्ति भयो अब त बाँच्न नी गाह्रो भयो भन्दै लेखिएको समाचार ओएस नेपालमा छापिएपछि फोन नै गरेर हटाउन आग्रह गरेपछि उक्त समाचार हटाइयो ।
तर अहिले फेरी समिक्षाले आँफुलाई दह्रो बनाउँदै अर्को स्टाटस लेखेकी छिन् । उनले ‘नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो’ भनेर लेखेको स्टाटसमा कमेन्टको ओइरो नै लागेको छ ।
उनीहरुको टिक टक लाईभ भिडियो हेरौं: