जा’गिरे श्रीमानका बेरोजगार श्रीमतीका पी’डा ! पढ्नुहोस


भन्छन् नि कुकुरको काम पनि छैन, फुर्सद पनि छैन। मेरो जिन्दगी त्यस्तै छ। बाहिर देख्दा घरमै बस्ने त हो नि, के काम छ र भनेजस्तो देखिन्छ। आफूलाई भने एकैछिन फु’र्सद हुँदैन,’ एक जना हाकिमकी श्रीमतीको गुनासो।

केही काम परेर कहिलेकाहीँ श्रीमानको अफिसमा जाँदा उनलाई निकै खिन्न म’हशुस हुँदो रहेछ। घर नजिकै रहेछ अफिस। श्रीमानको केही सा’मान घरमा छुटे, उनैले पु’र्‍याउने रहिछन्। एकदिन श्रीमानको फाइल घरमै छुटेछ। उनले श्रीमतीलाई फाइल ल्याउन भने। जब अफिस पुगिन्, हाकिम साबकी श्रीमती भनेर सबैले चाहिनेभन्दा बढी स’त्कार गरे।

उनैलाई अ’प्ठ्यारो हुनेगरी। एकपटकको घ’टनाले भने उनको मनमा धेरै दिनसम्म बि’झिरह्यो। अफिसको पेनड्राइभ घरमै बि’र्सेछन् श्रीमानले। श्रीमतीलाई ल्याउन भने। जब अफिस पुगिन्, एक जना कर्मचारीले हाकिमलाई सोधे, ‘सर म्या’डम कुन अफिसमा काम गर्नुहुन्छ?’ श्रीमतीको मनमा चिसो पसिहाल्यो।

उनले सोचिन्, बेलैमा पढ्न पाएको भए त म पनि यो ठाउँमा हुन्थे होला नि…! तर श्रीमानले नम’ज्जाले जवाफ फर्काए। ‘कुनै जागिर सागिर गर्दिनन्। उनको अफिस घर जे-जे भने पनि त्यही एउटा घर मात्रै हो। उनको कुनै काम छैन बस् घरमा बस्ने मात्र हो।’ यी सब कुरा सुनेपछि श्रीमती फन’क्क घर फ’र्किइन्। त्यो घ,टनाले निकै स’तायो उनलाई।

बाटोमा मनभरि कुरा खेल्न थाले। जागिर गर्ने भन्दा घरमा धेरै काम हुन्छ नि। जागिर जानेले घरमा के हेर्नुपर्छ र! छोराछोरी, सासूससुरा,नन्द, भान्जी सबैको खानादेखि लुगा धुने जि’म्मा, घरमा पा’हुना आए स’त्कार गर्ने जि’म्मा, घरमा सर’सफाइ गर्ने। के यी काम अफिस जानेको भन्दा बढी छैन र? बस् घरमै बस्ने मात्र हो रे ? अरूको अगाडि कसरी भन्न सकेका।

जागिरे श्रीमानका बेरोजगार श्रीमतीको पीडा सबैको मेरोजस्तै हुँदो हो कि? अरूका बुढाले कुरा बु’झ्दा हुन् केही नगरी घरमा बस्ने मात्र भए, घरको सारा काम कसरी चलेको छ? यसको जवाफ मेरा श्रीमान जस्तै पु’रूषले कसरी दिँदा हुन्?

पात्र २ः तीन छोरा छोरीकी आमा अफिस जाँदिनन्। उनलाई हरेक दिन उ’त्तिकै चटारो हुन्छ। हरेक दिन बि’हान चार बजे उठेदेखि रातिको दस बजेसम्म मु’श्किलले एक-दुई घन्टा मात्र आराम पाउँछिन् उनले। लकडाउनअघि नै उनले आफ्नो पीडा सुनाएकी थिइन्।

अहिले स्कु’लहरूले अनलाइन क्लास चलाएका छन्। लकडाउनअघि उनलाई भ्या’इनभ्याइ हुन्थ्यो। ब’च्चालाई स्कुलको लागि तयार गर्न। त्यसपछि श्रीमानको लागि सब कुरा ठि’क्क पारिदिनुपर्थ्यो। अलि ढिला भयो कि डाँको छोड्न थाल्थे।

‘आफूलाई काम गर्ने चटारो हुन्छ तर अहँ काम स’घाएको कहिल्यै थाहा भएन,’ भन्थिन् उनी, ‘बि’हानै ओ’छ्यानमा दुई गिलास तातोपानी, त्यसपछि चिया, दैनिक घरमा आउने दुइटा पत्रिका पुर्‍याउँछु।’

श्रीमानले ती पत्रिका पढ्ने, दुई गिलास पानी र एक कप चिया खाने बा’हेक अहिलेसम्म अरु काममा सघाएको थाहा छैन उनलाई। अरूका श्रीमानले बराबरी सघाउँछन् भन्छन् मलाई त कथाजस्तै लाग्छ सुनाउँछिन् उनी। घरको सर’सफाइ, ब’च्चा स्कु’लबाट आएपछि उनी स्या’हारसुसार गर्दा दिन गएको प’त्तै हुँदैन।

एकछिन ढाड सोझो नपारी काम गर्दा पनि घरको काम देखिँदैन। मेरो मात्रै स’मस्या होइन जागिरे श्रीमानका बेरोजगार श्रीमतीहरूको सा’झा पीडा हो यो?’ ‘सानोमा पनि दिदी बहिनी आमाहरूले घरको काम गरे गर्नुपरेन। बि’हेपछि मैले गर्दैछु गर्नैपर्छ भन्दिनँ। तर कहिलेकाहीँ नसकेको बेलामा स’मेत सघाउनुपर्छ भन्ने ज्ञान छैन श्रीमानमा,’ दुखेसो पोख्छिन् उनी।

काममा नसघाएकोमा कुनै ठूलो गुनासो छैन। तर क’हिलेकाहीँ बाटोमा सँगै हिँड्दा उनका साथीभाइ भेटिँदा फ्या’ट्ट सोध्छन्- सर म्या’डम कहाँ काम गर्नुहुन्छ नि? नमिठो पाराले श्रीमानले जवाफ दिन्छन्- यिनको केही काम छैन घरमा बस्ने मात्रै हो।यस्ता कुरा सुन्दा उनलाई सा’ह्रै नम’ज्जा लाग्छ रे।

‘के घर बस्ने मजस्ता म’हिलाको कुनै काम हुँदैन? बि’हान चार बजेदेखि उठेर आ’धारातसम्म गरेको मेरो जस्तो काम कुनै काम होइन? जु’त्तामोजा समेत खोजेर ठिक्क पारिदिएको चट्ट लगाएर, काम नभएकी श्रीमतीले पकाएको खाएर एउटा झोला बोकेर दस बजेदेखि पाँच बजेसम्म अफिसको कु’र्सीमा बसेर आउनेको यत्रोविधि काम हुने!

सयथरी काम गर्दागर्दा लखतरान हुने मजस्ता म’हिलाको कुनै काम नहुने,’ उनी भन्छिन्। हरेक काम पै’सामा तु’लना गर्ने हो भने बि’हान चार बजेदेखि आधा रातस’म्मको पा’रिश्रमिक कति हुन्छ? श्रीमानलाई मुख फोरेर भन्न मन छ। तर जे-जे भने पनि आफ्नो काम नगरी हुँदैन। घरमै बस्ने, कुनै काम नभएको भनिए पनि दिनमा मु’श्किलले एक-दुई घन्टा आराम पाइँदैन,’ उनले दुखेसो गरिन्।

यी प्र’तिनिधि घटना मात्रै हुन्। यी पात्रजस्तै हजारौं लाखौं म’हिला जो घरको असल व्य’वस्थापक बनेर बसेका छन्। उनीहरूको सा’मूहिक प’रिचय हुन्छ उनीहरू गृ’हिणी हुन्। उनीहरूको अरू केही काम छैन, फ’गत घरमै बस्ने मात्र हो। आम म’हिलाहरूले पनि म गृ’हणी मात्र हुँ मेरो कुनै काम छैन भन्ने भावना हटाउन सक्नुपर्छ।

आयआ’र्जन गरिने काम मात्रै काम होइन, आ’र्जित रकमलाई सही ठाउँमा सही तरिकाले व्य’वस्थापन गर्ने काम झनै मह’त्वपूर्ण हो। पैसामा मात्रै हरेक कुराको तुलना गरिनु हुँदैन। पैसाकै कुरा गर्ने हो भने सबभन्दा बढी पा’रिश्रमिक यी प्र’तिनिधि पात्र जस्ता म’हिलाहरूको हुनुपर्ने हो।

तर किन रातदिन घर परिवारकै लागि भनेर म’रिमेट्दा पनि उनीहरूको कामको मू’ल्यांकन हुँदैन ? मेरी श्रीमती गृ’हिणी होइनन् घरकी असल व्य’वस्थापक हुन् भन्ने आँट जागिरे श्रीमानमा कहिले आउला ? पहिले आफ्नो सोच ब’दल्नु जरूरी छ। कामको मू’ल्यांकन घर होस् या अफिस दुवै ठाउँमा हुनुपर्छ।

श्रीमानले कमाएर पैसा ल्याउँछन् र खर्च टार्न सकिन्छ भने श्रीमतीले सही तरिकाले घर चलाएको भएर मात्रै आ’नन्दले अफिसको काम गर्न पाएकोमा जागिरे श्रीमानहरू खुसी हुन सक्नुपर्छ। ताकी भोलिका दिनमा यी म’हिला पात्र जस्ता अन्य का’र्यालय नजाने तर घरको काममा व्य’स्त हुने म’हिलाले कुनै काम नभएको प’रिचय बोक्न नपरोस्।

गृ’हिणी भन्ने पर’म्परागत प’रिभाषा प’रिमार्जन हुनु जरूरी छ। अ’मौद्रिक काममा रातदिन घोटिने आम म’हिलाको स’म्मानजनक प’रिचय हुनुपर्छ- गृ’ह व्य’वस्थापक। भोलिका दिनमा कुनै जागिरे श्रीमानहरूले आफ्ना सं’गीसाथीको मा’झमा श्रीमतीको परिचय गराउँदा खिन्नता नदेखियोस्। छाती फुलाएर मेरी श्रीमती घरकी असल व्यव’स्थापक हुन् भन्न सकून्।

मौ’द्रिक आय आ’र्जनमा प्र’त्यक्ष सं’लग्नता नदेखिए पनि आफ्नो पर्दा पछाडिको भू’मिका अहम् छ भन्ने कुरामा आ’त्मसम्मान मिलोस् म’हिलाहरूलाई। ताकी उनीहरूले जागिरे सं’गीसाथीको मा’झमा आफूलाई घरमै बस्ने केही काम नगर्ने व’र्गमा स’मावेश नगरून्। (यो लेख सेतोपाटीमा पहिलोपटक २०७७, भदौ २७ मा प्रकाशित थियो।)