जब विवाहको बीचमा आएर अर्कै व्यक्तिले दुलहीको सिउदोमा सिन्दुर भर्छन् [भिडियो ]


काठमाडौं । के हुन्छ जब विवाहको बीचमा आएर अर्कै व्यक्तिले दुलहीको सिउदोमा सिन्दुर भर्छन् ? नाटकबाहेक वास्तविक जीवनमा यस्तो कुरा सोच्न सकिदैँन् । तर भारत, मध्य प्रदेशको मुबारकबादबाट एउटा यस्तै अनौठो घटना बाहिर आएको छ ।

प्रेम सम्बन्धमा रहेका एक प्रेमीलाई केटी पक्षले निर्मम तरिकाले कुटपिट गरेको हो । प्रेम एकतर्फी होइन, केटी पनि राजी थिइन् । तर पनि केटालाई नराम्ररी पिटियो ।

मुबारकाबादको एउटा गाउँमा प्रेमी मुकेशले आफ्नी प्रेमिका ललिताको बिहेमा पुगेर जयमालाको समयमा उनको सिउदोमा सिन्दुर भरिदिएका हुन् । त्यसपछि मण्डपमा हंगामा मच्चियो ।

यो सबै मुकेशले आफ्नै स्वेच्छाले गरेका थिएनन् । वास्तवमा ललिताको घरपरिवारले उनको बिहे अर्को केटासँग गर्दिन लागेका थिए । त्यसपछि दुलहीको दिमागमा एउटा तरिका फुर्यो ।

प्रेमिकाले प्रेमीलाई मेरो बिहेको बिचमा आएर सिन्दूर हाल्नु भनेर सम्झाइन् । त्यसपछि प्रेमीले पनि ठ्याक्कै त्यस्तै गरेका थिए । सिन्दूर काण्डपछि केटीका परिवारले मुकेशलाई कुटपिट गरेका हुन् । केटा अस्पतालमा छन् । दुवै पक्षबाट प्रहरी चौकीमा उजुरी परेको छ ।

अस्पतालमा भर्ना भएका मुकेशले पत्रकारहरुसँगको कुराकानीमा आफूहरु विगत १४ महिनादेखि एकअर्काको प्रेममा रहेको बताउँदै विवाह गर्ने तयारीमो भएको भनेका छन् । तर परिवारका सदस्य मानेनन् ।

टिकटक्ले गर्दा लागू हुने भयो अब अवि’वाहित यु’वतीहरुले मोवाईल फोन बोक्न नपाईने

आजको दुनियाँमा मोबाइल नचालउने यु’वा यु’वती कमै होलान्। जीवनको अभिन्न अं’ग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस । अझ स्मा’र्टफोन मान्छे का हातहातमा पुगेपछि विशेषगरी यु’वा यु’वती त्यसैको दासजस्तो बनेका छन् । सुत्दा सिरानीमै राख्ने।

हिँड्दा हातैमा बोकिरहने साथीभाइ आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डिरहने रातभरि च्याट र सामाजिक स’ञ्जालमा भुलिरहने यु’वा यु’वति कैयौँ छन्। कुनै पनि कुराको ठिक्क प्रयोग फाइदाजनक हुन्छ भने अधिकप्रयोग हानीकार। त्यस्तै हरबखत स्मा’र्टफोनमै रमाइरहनेहरुले पनि स्वा’स्थ्य, जीवनशैलीसँगै स’म्बन्धहरु बिगारिरहेका हुन्छन्।

तर यो खबर सुन्दा अ’च्चमम्म लाग्न सक्छ । यो खबर भारतको हो । भारतको एउटा समुदायमा म’हिलाहरुमाथि कडा नियय लागु गरेको छ ।गुजरातको बानसकाँठा क्षेत्रको दा’दंतीवाडा गाउँमा ठाकोर समुदायले अवि’वाहित म’हिलाहरुलाई फोन प्रयोग गर्न प्र’तिबन्ध लगाएको जागरन दैनिकले जनाएको छ ।

डोकोर समुदायले गत आइतबार गाउँँमा बैठक बसेर उक्त फैसला लिएको समाचारले जनाएको छ । अवि’वाहित म’हिलाले फोनको प्रयोग गर्न नपाउने ठाकोर समुदायको नयाँ नियमले बताएको छ । यदि कुनै यु’वतीले यो नियमको उ’ल्लंघन गरेको खण्डमा कडा सजाय हुनुका साथै

हिँड्दा हातैमा बोकिरहने साथीभाइ आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डिरहने रातभरि च्याट र सामाजिक स’ञ्जालमा भुलिरहने यु’वा यु’वति कैयौँ छन्। कुनै पनि कुराको ठिक्क प्रयोग फाइदाजनक हुन्छ भने अधिकप्रयोग हानीकार। त्यस्तै हरबखत स्मा’र्टफोनमै रमाइरहनेहरुले पनि स्वास्थ्य, जीवनशैलीसँगै स’म्बन्धहरु बिगारिरहेका हुन्छन्।