जब तिम्ल्याहा दिदी बहिनी एकै पटक ग,र्भवती बने ।


जब तिम्ल्याहा दिदी बहिनी एकै पटक ग,र्भवती बने ! Vireal News——दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरियाले उक्त सञ्चारमाध्यम सँग कुरा गर्दै आफूहरु एकै पटक गर्भ’वती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।

बेलायतको मिरर डट सि‌ओ डट यूकेका अनुसार यी तीनै जना दिदी बहिनी एकै पटक गर्भ वती भएका छन् । यी तीन दिदी बहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् । निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् ।

सबैभन्दा जेठी गिनाको सन्तान भने सबै भन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् । उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्का सँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ ।

उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए । माइली निनाका अनुसार एक वर्ष अघि देखि उनले आफ्ना श्रीमान सँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदी बहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए ।

उनीहरुले एकैपटक ग,र्भवती हुने योजना भने बनाएका थिएनन्। जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म ग’र्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चि’च्याउन थाले । दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरियाले उक्त सञ्चारमाध्यम सँग कुरा गर्दै आफूहरु एकै पटक गर्भ’वती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।

यो पनि ३५ बर्सिय आ’न्टीलाई घुम्न जानी र बोल्ने केटा साथीको खोजी चाहाना हुनेले यसरि तुरुन्तै सम्पर्क गर्नुहोस- यो खबर सन्दा तपाईलाई अचम्म लाग्न पनि सक्छ । दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्। कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्। यस्तो सम्बन्धको नियत के हुन्छ रु अर्थात्त्र हो तरु श्रीमान् पैसा कमाउनको लागि विदेशमा हुने आफ्नो श्रीमानको साथ र माया नपाउने असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ।

उता तन्नेरीहरूका आफ्नै कथा छन्। उनीहरू आन्टीहरूसँग फस्नुका कारण अनेक छन्।कसैका लागि यो एकप्रकारको रोजगारी हो कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द। यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमा अनि यसका जटिलता के के हुन्रु अम्मर जिसीले केलाउन खोजेका छन्। केस नं १ काठमाडौँका २३ वर्षीया हरी परिवारले बिहेको कुरा झिक्यो कि सुइँकुच्चा ठोक्छन्।

अरू विषयका पारिवारिक छलफलमा उनी सहभागी हुन्छन्। तर बिहे भन्नासाथ उनको सातो जान्छ।कारण उनी आफूभन्दा झन्डै दोब्बर उमेरकी महिलासँगको प्रेममा फसेका छन्। एक प्रहरी निरीक्षककी ४२ वर्षीया श्रीमतीको माया प्रेममा परेका हरीलाई अहिले यो सम्बन्ध निल्नु न ओकल्नु भइरहेको छ। भन्छन् पहिले बिहे भएको र दु दुइटा छोराकी आमा हो भन्ने थाहै भएन। आँखा चिम्लेर लभ गरियो। अहिले उम्किनै गाह्रो भाछ।

उनका श्रीमान् प्राय घरबाहिर कामको सिल्सीलामा हुने र उनको खासै श्रीमतीको लागि समय नदिने हुदा उनी आफूसँग लहसिएकी हरी बताउँछन्। मैले छुँदामात्रै पनि मक्ख पर्छिन् उनले भने मैले हेरेको छोएको साह्रै मन पर्छ रे। मसँग टाँसिरहन खोज्छिन्। त्यसैले मैले पनि उनलाई छोड्न सकिरहेको छैन। मलाई मर्का पर्दा सहयोग पनि गर्छिन्। ति आन्टीले उनलाई करिब साढे तीन वर्षमा सात लाख रुपैयाँ सहयोग पनि दिईसकेको उनी सुनाउछन।

के स नं २ शंखमूल, काठमाडौँका २४ वर्षीय आभास नाम परिवर्तित को जिन्दगी ऐस आरामसाथ बितिरहेको छ। कामधन्दा रोजगारी केही पनि छैन उनको साथमा। दिनभरि घरतिरै बरालिने वा साथीभाइसँग डुल्ने गर्छन्। यद्यपि,उनलाई आर्थिक संकट कहिल्यै पर्दैन। चितवनस्थित बा आमालाई पनि गुहार्दैनन् उनी। एक जना आन्टी सँगको सम्र्पकको कारण उनले पैसा पनि कमाईरहेका छन । उनी भन्छन् एउटा सुड्डी फ्रेन्ड छे मेरो।

म भनेपछि हुरुक्कै हुन्छे। पैसाको बन्दोबस्त उसैले गर्दिन्छे। जति मागे पनि छैन भन्दिन। आनन्दै छ मलाई। कमला नामकी ४६ वर्षीया महिलासँग उनको ‘चक्कर चलेको पनि लामो समय भइसक्यो । उनको घर विवेकको डेराछेउ छ। कमलासँग किरानापसलमा भेट भएको र एक महिनाको हाई हेलोपछि सम्बन्ध सुरु भएको विवेकले बताए।कमला एक छोरा र एक छोरीकी आमा हुन्। उनका श्रीमान् दुबईमा छन्।

छोराछोरी स्कुल पठाएपछि मलाई फोन गर्छे विवेकले आफ्नो ड्युटीआवर बारे सुनाए त्यसपछि म उसको घर जान्छु। र ४ बजेसम्म उतै बस्छु प्राय। कमलाले विवेकका सम्पूर्ण आर्थिक समस्या टारिदिने गरेकी छन्। पेट्रोल खर्च मोबाइल रिचार्ज पकेटमनी सबैथोकको जोहो कमलाले नै गर्ने गरेको विवेकले बताए। एसएफ सुड्डी फ्रेन्ड को आवश्यकता मैले पूरा गर्दिन्छु मेरो आवश्यकता उसले विवेकले भने मसँग हुँदा त बूढीमाउ फेरि टिनएजमा फर्केझैँ लाग्छ भन्छे।

केस नं ३ काठमाडौँ सुकेधाराका अविनाश प्राय बागबजारमा भेटिन्छन्। आन्टीले बोलाइरहन्छिन् । बागबजार धाउनुको कारण सुनाउँछन् उनी आफू त आन्टीको सेवक न परियो। जहिले बोलायो, तहिले आइदिनुपर्छ। ४४ वर्षीया आन्टीलाई हरबखत सेवा दिन तत्पर अविनाश २१ वर्षका छन्। भन्छन् मेरो गर्लफ्रेन्ड छे कलेजमा। बागबजारमा चाहिँ ओभरटाइम गरेको हुँ। उनका अनुसार आन्टीका श्रीमान् बागलुङमा छन्।

वर्षमा एकदुई चोटिमात्र आउँछन् अंकल अविनाशले भने आन्टी धेरैजसो एक्लै हुन्छिन्। छोराछोरी पनि छैनन्। त्यसैले मलाई बोलाइरहन्छिन्। यी दुईको चक्कर चलेको दुई वर्ष भयो। खै किन हो लास्टै माया गर्छे मलाई दीपेश भन्छन् मैले पनि माया गरेजस्तो गर्दिन्छु। उता गएपछि राम्रो काममा लगाइदिन्छु भनेकी छे।

जिन्दगी बन्छ भने किन नजानु र केही महिना अघि पनि टुरिस्ट भिसा मा इजरायल डुलेर आएका दीपेशले आफूहरूका लागि दुइटा कोठा बुक्ड गरिसकेको बताए। अस्ति जाँदा ऊ सँगै बसे उनले भने अब त बिहे नै गर्दै छु। हाम्रो समाजमा यी यस्ता घटनाहरु युवा स्वरोजगार लगायत धेरै कुराले प्रभाब पारेको हुन्छ अनि अपनाउछन यी यस्ता उपाएहरु । बिभिन्न अनलाईन मिडियाबाट साभार गरिएको हो ।