नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । उनले केही समय अगाडी मात्र एक यु ट्युव च्यानलमा दिएको अन्र्तबाता फेरी चर्चित भाईरल भएको उनले भनेकी छिन जन्मदा नाङ्गो, मर्दा नि जिबित हुँदा चै के को लाज भनेर । हुन त उनले यसो भन्नु कुनै नौलो कुरा त होइन किनकी उनले बेला बेला बिभिन्न कुराहरु गरेर दर्शकहरुलाई तताईरहेकी हुन्छीन ।
सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ । महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ ।
गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अ”ङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।तर यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि भल्गर गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। धेरै मानिसहरु छन् जो आउँछन् सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले सरस्वती उच्छृङ्खल छे भन्छन् उनले भनेकी छिन्।
सुरुमा मजा लिएर हेर्छन अन्तिममा छि छी गर्छन । सरस्वती लामा नेपाली रक गीत गाएर चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ । महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन ।
उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्छन । उनी गीत गाएर भन्दा पनि अ”ङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् ।उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ । तर यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि भल्गर गायिका भन्छन् ।
एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् । अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। धेरै मानिसहरु छन् जो आउँछन् सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले सरस्वती उच्छृङ्खल छे भन्छन् उनले भनेकी छिन्। उनका बिभिन्न स्टेज कार्यक्रमहरु सामाजिक सञ्जाल यु ट्युवहरुम प्रसस्त मात्राम छन तपाई हेर्न पनि सक्नु हुन्छ ।