बाटोमा हिँड्दा पुरुषको दृष्टि आफूमा परेको देख्दा मलाई आनन्द र गर्व लाग्थ्यो । उनीहरु मलाई तलदेखि माथिसम्म लोभिएर हेर्नेगर्दथे । सायद उनीहरु मसँग नजिक हुन चाहन्थे । मसँग यौ’न प्यास मेटाउनु उनीहरुको धोको हुने गर्दथ्यो होला ।
एक दिन मेरी साथी दीपालाई भेट्न म सिमरा गएँ । धेरै दिन भइसकेको थियो हामीबीच भेट नभएको । उसको कोठामा बसेर हामी रमाइला कुरा गर्दैथ्यौं । उसलाई रश्मी भन्ने साथीले फोन गरेकी छ भन्दै उसको ममी बोलाउन आउनु भयो । हामी एउटै क्लासमा पढ्ने साथी भएकाले उसका सबै साथी मेरा पनि साथी थिए । तर रश्मी नाम गरेको साथी मैले चिन्न सकिनँ ।
फोनमा कुरा गरिसकेर ऊ फर्किएपछि उसलाई मैले सोधेँ, ‘रश्मी भनेको को हो ’उसले मेरो प्रश्नको जवाफ नदिइकनै टार्ने कोसिसमा भनि( ‘छाड्दे न यार ।’
मलाई उसको कुराले चित्त बुझेन । अनि सोधेँ, ‘मैले नचिन्ने पनि तेरो साथी छन् र रु’ तर पनि उसले रश्मीको बारेमा राम्ररी भनिन । मैले कर गरेरै सोधेँ ‘भन न को हो ? मैले चिन्नु नहुने हो र रु’अनि उसले भनि, ‘सीमराकै एक आइमाइ हो, कोही गेस्ट आएको छ रे । त्यही भएर एक घण्टामा आउनु भनेर बोलाएकी ।’ छक्क मान्दै मैले फेरि सोधेँ….