श्रीमतिहरु अर्कैको श्रीमानसंग किन नजिक हुन्छन त जब आफ्नो श्रीमान हुँदाहुँदै अरु कै श्रीमान संग सल्किने गरेको देख्न पाइन्छ बिसेषगरि पछिल्लो समय श्रीमान हरु विदेशमा भएका श्रीमतिहरु अरु पुरुषहरुसंग सल्किएको देख्न र सुन्न पाइन्छ
सबैलाइ त्यसो भन्न मिल्दैन तर खासगरी श्रीमान विदेश हुने महिला हरु अर्कै पुरुष संग मोज मस्ती गरि श्रीमान ले विदेशमा दुख गरि कमाएको सारा सम्पति लिगेर अर्कै पुरुष संग हिडेको हामि देख्न र सुन्न पाउछौ । श्रीमान नेपाल मै भएको महिलाहरु पनि अर्कै पुरुषहरु संग सल्केको देख्न पाइन्छ बिसेष गरि श्रीमान विदेश मा हुने महिला हरु धेरै देख्न पाइन्छ ।
हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन रु बिशेषत् वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ ।
कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सार्वजनिक भइरहेका छन ।श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुषसँग लागेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन अर्थात परपुरुषसँग यौन सम्बन्ध कायम गर्छन रु यसका विषयमा गहन अध्ययनको जरुरत छ ।
पछिल्लो समयम विदेशिएका नेपालीहरुको साझा समस्या बन्दै गएको छ लोग्ने स्वास्नीको बीचको सम्बन्ध । सँगै जिउने मर्ने कसम खानेहरू एकाएक विर्सन्छ त्यो सब र मस्तितिर लाग्छन् तुरून्तै । यो समस्या निकै बिकराल बन्दै गएको छ । जब, हातमुख जोह गर्न प्रदेश हानिन्छन् लोग्ने मान्छे, त्यतिबेला यता घरतिर स्वास्नीसँगको सम्बन्ध विस्तारै चिसो बन्दै गइसकेको हुन्छ ।
केही समयपछि श्रीमान् र श्रीमती बिचको सम्बन्धमा पूर्ण विराम लाग्न सुरू भैहाल्छ । यस्तै एक जोडी, काठमाडौँको एउटा कोठा भित्र बेडमा अनैतिक कार्य गर्दै गर्दा गोप्य सूचनाको आधारमा केहि युवाहरूले रङ्गे हात प्रकाउ गरेका छन् । उनीहरूका अनुसार उनका श्रीमान विदेशमा काम गरिरहेका छन् भने यता नेपालमा श्रीमति अर्कै केटासँग मस्तीमा लागेकी छिन् ।
यदी यही घटना पश्चिमा मुलुकहरूमा भएको भए सामान्य रूपमा लिइन्थ्यो होला । तर हाम्रो नेपाली समाज त्यसरी विकसित र विकृत भैसकेको छैन् । कानूनले नै परस्त्रीगमन वा परपुरूषगमन हुनेलाई दण्डनीय कार्य मानेको छ । यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । कसैले पनि यस्तो कार्य गर्न पाउने छुट छैन ।
यो पनि – कैलालीमा एक जना स्वास्थ्यकर्मी पूर्व प्रेमिका माथि दुर्व्यवहार गरेको आरोप पक्राउ परेका छन् । डोटीको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज भरत भनिने दीर्घ खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको जानकारी दिए । जोशीका अनुसार खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । उनी खड्काकी पूर्व प्रेमिका समेत रहेको खुलेको छ । ती महिला विवाहित हुन् ।
धनगढी आएका बेला उनी आफ्नो सहकर्मीसमेत रहेकी पूर्व प्रेमिकाको कोठामा गएका बेला उनका श्रीमानले देखेका थिए । सोही क्रममा विवाद हुँदा घटना प्रहरी कार्यालयसम्म पुगेको प्रहरीले जनाएको छ । विवादका क्रममा उनीहरुबीच कुटाकुट समेत भएको थियो ।
महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न खोजे पनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको बताइएको छ ।