ग्राहकलाई भाडामा गर्लफ्रेण्ड – त्यो पनि यति सस्तोमा !


बेलाबखत निकै अचम्म लाग्ने र अपत्यारिला समाचारहरु सार्वजनिक हुने गरेको पाइन्छ । हाल एउटा यस्तै समाचार सार्वजनिक भएको छ । घटना हो– छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ ।

यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउनसक्नुहुन्छ तर उनीहरुले छुन

भने पाउँनुहुने छैन । उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बिभिन्न अन्र्तराष्ट्रिय मिडियाहरुले खबर लेखेका छन् । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ ।

यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् । मनिसहरु प्राय ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रे’ण्ड पाईने एपलाई मान्यता दिएको छ ।

एपको नाम हायर मि प्लीज रहेको छ । एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् । एप चर्चित समेत भएको छ । एप विशेष गरि यूवकवर्गहरुलाई ठूलो शहरहरुमा सहयोग पु¥याउन बनाएको हो ।

प्रत्येक नयाँ वर्षमा नयाँ एप चर्चामा आउने गरेको छ । चीनको कुनै शहरबाट यस एपलाई चलाउन सकिन्छ । ग’र्लफ्रेण्ड अथवा ब्या’यफ्रेन्ड एपमा एक युआन देखि दुई हजार युआन सम्म रहेको छ ।

एपले व्यापार अत्याधिक गर्दै आएको एपका मालिकले जनाएका छन् । यस्तो प्रकारको एपले एक्लोपनलाई हटाउन समेत मद्दत गर्नेछ । यस एप मार्फत आफूले चाहे बमोजिम समय, पैसा तोकेर गर्लफ्रेन्ड अथवा ब्या’यफ्रेन्ड एक दिन अथवा घण्टाको लागि प्राप्त गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस – निकै अचम्म लाग्ने र अपत्यारिला समाचार सार्वजनिक भएको छ । घ’टना हो छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्र’र्लफ्रेण्ड उपलब्ध गराइदिन्छ ।

यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउनसक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अ’फरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बिभिन्न अन्र्तराष्ट्रिय मिडियाहरुले लेखेका छन् । दक्षिणी चीनको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अ’फर शुरु गरिएको हो ।

यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्रा’हकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्रा’हकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डे’टिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइदैन। एजेन्सीको सहयोगमा