गोदावरी बनमा यौन सम्पर्क गरिरहेको बेलामा दुई ब्यक्तिलाई पक्राउ गरिएको छ। उक्त जोडीलाई अहिले हिरासतमा लिइएको छ विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो
सिलाएका कपडा जिउमा फिटिङ्ग भए वा भएनन् भनेर सेवाग्राहीले लगाएर परीक्षण गर्न बनाइदिएको चेन्जिङ्ग रुपमा सिसी क्यामेरा जडान गरेर आफ्नो कक्षमा राखेको कम्प्यूटरमा मनिटर गरेको आरोपमा उनी पक्राउ परेका हुन् विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो ।
सिलाएका कपडा जिउमा फिटिङ्ग भए वा भएनन् भनेर सेवाग्राहीले लगाएर परीक्षण गर्न बनाइदिएको चेन्जिङ्ग रुपमा सिसी क्यामेरा जडान गरेर आफ्नो कक्षमा राखेको कम्प्यूटरमा मनिटर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।