गायिका समिक्षा अधिकारी अष्ट्रेलिया उडिन्, के अब उतै बस्न लागेकी हुन् ?


गायिका समिक्षा अधि’कारी अष्ट्रेलिया उडेकी छन् । बुधबार अबेर सामाजिक सञ्जा’ल टिकट’कमा भिडियो बाहिरिए’पछि उनी अष्ट्रेलिया उडेको बुझिएको हो ।

दिदि शर्मिला अधिकारी’सँगै त्रिभुवन अन्तराष्ट्रिय विमान’स्थलको प्रस्थान कक्षबा’हिर उनलाई बिदाई गर्दै गरेका केहि भिडि’योहरु टिकटकमा चर्चामा रहेका छन् ।

खत्री सुवास’ नामक टिकटक अकाउन्टबा’ट समिक्षालाई ‘साली’ भनिएको छ भने अन्य केहि अका’उन्टहरु’बाट पनि उनलाई बिदाई गरिएका भिडियो’हरु बाहिर आउका हुन् । सानो उमेरमा नै हजारौँ गीतमा लाखैको मनमा बसेकी उनी अष्ट्रे’लिया लागेसँगै उनका फ्यानहरु दुखी भएका छन् ।

आफ्नो गायन यात्रा उत्कर्षमा पुगेको सम’यमा व्यक्ति’गत सम’स्या झेल्नु परे’पछि उनि गाय’नमा कमै मात्रामा देखिएकी थिइन् । यहि कारण विदेशमा पलायन हुन बाध्य भएको अनु’मान समेत गर्न थालिएको छ ।

उनले चलचित्र ‘नाई नभन्नु ल ५’को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनको व्याव’सायिक गायन यात्रा सुरु गरेकी थिइन् ।