कोठा सेयर गरी बस्ने इमान्दार केटा को खो’जिमा छु ,इच्छुक ले स’म्पर्क गर्नुहोला..थप जानकारी को लागि फोटो मा छुनुहोला…


पछि’ल्ला दि’नह’रुमा जीव’न’भर साथ दिने व्यक्ति खोज्न पनि विज्ञापन गर्नुपर्ने भएको छ । मा’न्छे’हरु यति व्य’स्त भए कि बच्चा’ला’ई हो’स्ट’ल, बा–आमा’लाई बृ’द्धाश्र’म रा’खेर आफु काममा व्य’स्त भइरहेका छन् ।

उ’नी’हरुले” स’न्ता’न’लाई पनि यति व्यस्त बनाए नि उस्ले आफ्ना लागि जीवनसाथिसम्म खोज्ने समय पाएन नत उस्का बा–आमालाई नै फुर्सद छ । त्य’सैले अहि’ले वि’वाहका लागि के’टा’के’टी खोज्ने का’म

पनि अरु’ले नै गर्न था’लेका छन् । सा’मा’न्य भाषा’मा ल’मी भनिएका उनीहरुले वि’वा’हलाई एक खा’लको डि’लजस्तो ‘गरा’एका छन् ।यसरी के’टा खो’ज्ने’मा धे’रै वि’दशे गएका युवा यु’व’तीहरु

र काठ’मा’डौं उप’त्य’कामा बस्दै आएका यु’वा यु’व’ती’हरु रहेका छन् । यस्तै हरेक दिन कान्ति’पुर प’त्रि’कामा यस्तो विज्ञा’पन ‘देख्न पाइन्छ ।यसका लागि सामाजिक सञ्जा’ल’को पनि भरपुर प्रयोग भइरहेको छ ।

य’स्तै आज’को वि’ज्ञा’प’नमा नेपाली मुलकी २४ वर्षीय अ’मे’रि’की युव’ती’ला’ई के’टा चाहियो भन्ने विज्ञापन आएको छ ।यसका लागि तपाईले ९८८६३२४१५८ मा स’म्प’र्क गर्नु’पर्छ ।

यस्तै अर्को वि’ज्ञाप’न काठ’मा’डौं’को हो यहाँ का’ठ’माडौं निवा’सी एक ३२ ‘वर्षीय यु’व’ती’लाई के’टा चाहिएको छ । पे’शा’ले जागिरे यी युव’तीलाई स”म्पर्क गर्नका लागि ९८६९४२१९९५ मा स”म्पर्क गर्न सक्नुहुन्छ ।

अमेरिका ब’स्ने के”टीलाई खा’न्दा”नी’ के’टा चाहि”एको छ भनिएको छ तर काठमाडौं बस्ने”लाई चा”ही अ”सल भए हुन्छ भनिएको छ । दुई जना यु”वती”लाई केटा आव”श्यक परे”को विज्ञा”पनपछि

अब के”टाला’ई के”टी चाहि”एको कुरा पनि हेर्नुहोस् । अष्ट्रलि’याको के’टालाई उ’तैको केटी चाहिएको छ । यसका लागि तपाईले ९८४११७६७२४ मा स’म्पर्क गर्नुपर्छ । जनबोली