कोठा भाडामा लिएर कलेज पढ्ने यी युवतीको यस्तो घिन लाग्दो धन्दा…(हेर्नुहोस् भिडियो)


राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घर धनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे । मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौ नकार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न भनेका थिए ।

यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौ न व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् । कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौ नव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो ।

केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अवैध यौ न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अवैध यौ न व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।

एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी डरलाग्दो रूपमा यौ(न व्यवसायमा संलग्न हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने विद्यार्थीहरू विद्यालय समयमै सामूहिक यौ नकार्यमा संलग्न हुने गरेको अनौठो र घृणित तथ्य समेत उल्लेख थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो । यस्तो कार्यमा लाग्न अधिकांश विद्यार्थीहरू राजधानीबाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्रयोग गरे पनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गोप्य स्थानको व्यवस्था गरेको समेत देखिएको छ ।

यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामूहिक यौ(नकार्यपूर्व ला गुऔ सध समेत सेवन गर्ने गरेको स्वयंम विद्यार्थीहरू स्विकार्छन । आफ्नो स्कुल कलेज समयमा कलेज पुग्नुको साटो सिधै यस्ता अखडाहरुमा पुग्ने र साँझ घरमा फर्कने गरेका कारण उनीहरूका अभिभावक समेत यस्तो कार्यबारे अनविज्ञ रहने गरेको

उनीहरूको भनाई छ ।केही समय पहिलेसम्म उपत्यकाको होटलहरुलाई अवैध कार्य गर्न स्थानको रूपमा प्रयोग गदैं आएका यस्ता विद्यार्थीहरूले प्रहरीको निगरानी बढ्दै गएपछि आफैले भाडामा कोठा लिएर यस्तो कार्य गर्ने गरेको बताए ।

अझै अभिभावक सँगै नरहेका राजधानी बाहिरबाट आएर अध्ययन गदै गरेको विद्यार्थी बस्ने गरेकै कोठा यस्तो कार्यका लागी पहिलो रोजाई हुने गरेको उनीहरू निर्धक्क बताउछन् । तर यसरी रात दोगुना दिन चौगुनाका दरलेझाँगिदैं आएको यस्तो अवैध कार्यका विषयमा भने प्रहरी प्रशासन स्वंयम विद्यार्थीका अभिभावक अनबिज्ञ छन् ।

विशेष गरी अभिभावकसँगै भएका यस्ता यूवायुवतीहरु समेत यस्ता कार्यमा संलग्न हुदाँ उनीहरूका अभिभावक आआफ्नो जाँगिर वा व्यवापार व्यवसायमा व्यस्तहुने भएकाले यसबारे अभिभावकलाई पत्तो नहुने गरेको छ ।

त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामूहिक रूपमा अवैध कार्य गर्नेबारे सूचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भए पनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ ।

यो पनि – तपाईंले श्रीमान्सँगको यौ’नसम्पर्कमा यौ’नसन्तुष्टि अर्थात् यौ’न चरमसुख प्राप्त गर्न नसक्नुभएको कुरा लेख्नुभएको छ । यसको अर्थ अन्य समयमा तपाईंले यौन चरमसुख प्राप्त गर्नुभएको छ भन्ने लाग्न सक्छ । उदाहरणका लागि तपाईंलाई ह’स्तमै’थुनबाट यौ’न चरमसुखको अनुभव छ, तर अहिले श्रीमानसँगको यौ’नसम्पर्कमा भने सो कुरा पाइएन ।

पुरुष तथा महिलाको यौ’न प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौ’नसम्पर्कमा चरमसुख सम्भव छैन । पुरुष माथि रहेर गरिने यौ’नसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौ’न सम्वेदनशील अंग भगांकुरको घर्षण हुँदैन, जति नै लामो लि’ङ्ग भए पनि, त्यसैले लि’ङ्ग केही सानो हुनुलाई चिन्ताको विषय बनाउनु उपयुक्त होइन ।

महिला माथितिर रहेर आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, अनि भगांकुरलाई हात वा औंलाले वा यौ,न प्रसाधनजस्तै भाइब्रेटर प्रयोग गरेर यौ,न सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

त्यसबाहेक यो,नि, स्तन तथा अन्य यौ’न संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौ’न उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौ’न स’म्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौ’न चरमसुख प्राप्त गर्न मद्दत गर्छ ।

पुरुषको तुलनामा महिलालाई यौ’न चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लि’ङ्ग झिक्दा यौ’न क्रियाकलापले निरन्तरता प्राप्त गर्न सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौ’नसम्पर्क पुरुषकोमा भने कुनै महिलाको यौ’नसुख प्राप्तिलाई ध्यानमा राखेर यौ’न क्रियाकलापमा सं’लग्न हुन सके महिलाले यौ’नसम्पर्कबाट पर्याप्त सुख प्राप्त गर्न सहज हुन्छ ।

कसैले राम्रो दृश्य देखाउन वा संगीत सुन्न मद्दत गर्न सक्छ, तर त्यसको वास्तविक आनन्द वा भनौं सुखानुभूति त आफैंले गर्नुपर्छ वा गर्न सकिन्छ । यो कुरा यौ’न सम्पर्कको सन्दर्भमा पनि लागू हुन्छ । तपाईंको श्रीमान्ले सहयोग गर्न सक्नुहुन्छ तर यौ’न चरमसुख त तपाईंको व्यक्तिगत अनुभुति हो ।

त्यसका लागि तपाईंले आफूलाई के–कसो गर्दा आनन्द आउँछ पत्ता लगाउनुहोस् अनि श्रीमान्सँग के–कसो गरिदिँदा तपाईंलाई आनन्द हुन्छ भन्ने कुरा खुलेर व्यक्त गर्नुहोस् । यसरी दुवै जनाले एक–अर्कालाई सहयोग गरे दुवैले यौ’न चरमसुख नपाउने कुरै हुँदैन ।