के हो से’क्सटोयज ? कसरी मिल्छ यौ’न आनन्द ?


यौ’नका लागि प्रयोग गरीने कृत्रिम यौ’न सामाग्रीलाई से’क्सटोयज भनिन्छ । यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ । पुरुष र महिलाका यौ’न अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिं’ग वा यौ’नीजस्तै हुन्छन् ।

यस्ता सामाग्री माँड्ने, दल्ने र भाइब्रेटरमा पाइन्छ । से’क्सटोयज पुरुषहरुका लागि विभिन्न आकारमा पाउन सकिन्छ । पुरुषहरुका लागि रिङ, ओरल स्टिमुलेटर, यो’नि आदि पाउन सकिन्छ । रिङलाई लिं’गमा औंठीजस्तै गरी लगाइन्छ ।

रबरले बनेको रिङमा भाइब्रेसन जोडिएको हुन्छ । यसले महिलाको यो’निमा कम्पन पैदा गरी यौ’न सन्तुष्टि दिने काम गर्छ । तर यसको प्रयोग लामो समयसम्म गर्नुहुँदैन । कृत्रिम योनी महिलाको वास्तविक यो’नीकै आकारमा बनाइएको हुन्छ ।

यौ’नसाथी नहुँदा पुरुषले यस्ता सामाग्री प्रयोग गरी यौ’न आनन्द लिन सक्छन् । यस्ता साधनको प्रयोगले एचआइभी र यौ’न रोग लाग्नबाट बचाउनाले पनि यसको प्रयोगमा बृद्धि हुँदै गैरहेको छ । यसबाट पनि सम्भोगको पुर्ण सन्तुष्टि पाउन सकिन्छ ।

यो पुरै महिलाको शरीर वा यो’नि मात्र भएको भागमा पाउन सकिन्छ । ओरल स्टिमुलेटर महिलाको मुखको आकारमा हुन्छ । यसले मुख मै’थुनको काम गर्छ । महिलाका लागि पनि कृत्रिम लिं’ग पाउन सकिन्छ । यो पुरुषको वास्तविक लि’ङ्गजस्तै देखिन्छ ।

यस्ता लि’ङ्गहरु भाइब्रेटरसहित पनि पाउन सकिन्छ । कृत्रिम लिङ्गका अलवा छुट्टै भाइब्रेटर पनि महिलाका लागि पाउन सकिन्छ । यसलाई यौ’नाङ्गको मुख्य भागलाई उत्तेजित गराउँछ । भाइब्रेटर छान्दा आवाज र आकारमा ध्यान दिनुपर्छ । स्रोत : एजेन्सी