शारीरिक सम्बन्धले मानव जिवनमा विशेष महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले निकै महत्वपूर्ण भूमिका खेल्छ । यदि आफ्नी जीवनसाथीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् स्
१. फोरप्ले : च,रम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौ,नसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चु,म्बन गर्ने आदि क्रियाकलापले महिलालाई उ,त्तेजित बनाउन सकिन्छ ।
विशेषगरी, फोरप्लेले महिलालाई उत्ते,जित गर्दछ जसका कारण यो,निमा तरल पदार्थ आउनुका साथै यो,नि खुल्न पनि सहयोग गर्दछ । यसले यौ,न क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनैपनि क्रियाकलाप नगरीकन सिधै यौ,नसम्पर्क गर्नुभयो भने महिलालाई असह्य पीडा हुन्छ । अनि उनले माथि भनेजस्तै झुटको सहारा लिन्छिन् । अनि यदि तपाई महिला पार्टनर हुनुहुन्छ भने पुरुषलाई उ,त्तै,जित पारेर मात्र तयार हुनुहोस् ।
२. क्लिटरिस प्ले : चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् यो,निको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले यो,निलाई चलाउनु अथवा मु,ख,मै,थुन गर्नाले महिलाहरु उ,त्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । यसो गर्दा यौ,न स,म्पर्कको लागि पनि सहज हुन्छ ।
३. यौ,नसम्बन्धी कुराकानी : कतिपय जोडी यौ,नसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौ,नसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौ,न आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । तपाई पार्टनरको लागि सबथोक बन्न तयार हुनुहोस् अनिमात्रै पार्टनरको मन बहकिँदैन ।
४. सुरक्षित सम्बन्ध : यौ,न कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौ,न सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।