व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा यो’नी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ । महिलाको यो’नीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन । *****यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोस्*****
महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ, कतिपय महिलाहरुले तिनका यो’नीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले यौ’नान्दमा वा बच्चा जन्माउने सन्दर्भमा के कस्तो असर पार्न सक्छ भन्ने चासो र चिन्ता पनि तिनमा रहने गर्छ । तर यस क्षेत्रमा खासै अनुसन्धानहरु भएका छैनन् । किनभने, महिलाको यौ’न गतिविधिमा थुप्रै पक्षहरुले भूमिका खेल्ने गर्छन् । त्यसमाथि थप, यो’नीको आकार र यौ’नान्दका बीच के सम्बन्ध हुन्छ भन्नेबारेमा भन्नै कठिन पनि छ । *****यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोस्*****
‘‘यौ’नक्रियामा योनीको आकारको सम्बन्धका बारेमा बुझ्ने हाम्रो क्षमतालाई सही ढंगले बुझिएको छैन’’, क्रिस्टोफर टार्नेले वेवमेडसँगको कुराकानीमा यसो भन्छन् । उनी उक्ला मेडिकल सेन्टरका फिमेल मेडिसिन एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डाइरेक्टर हुन् । उनका अनुसार ‘‘बितेका १० देखि १५ वर्षमा यौ’न औषधी विज्ञानका क्षेत्रमा धेरै चासोहरु दिइएका छन् ।’’ पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोस्*****
यो पनि : पहिलो पटक यौ,न सम्पर्क गर्ने उचित उमेर कुन हो ? यस्तो छ बिज्ञको सुझाव ! जानी राखौँ….
पहिलो पटक यौ,नसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौ,न स,म्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।
ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौ,न सम्पर्क राखेर आफ्नो कौ,मार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइ भन्दा बढी युवकले आफूले पहिलो पटक यौ,नसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।
ब्रिटेनमा यौ,नसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ। हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौ,न सम्पर्कका लागि तयार नभएका हुनसक्छन्।
झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौ,नसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ। लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।
अध्ययनका निष्कर्षहरू – अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौ,नसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।
यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौ,मार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौ,न, सम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए।
अधिकांश सहभागीले १८ वर्षको हुँदा यौ,नसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौ,मार्य गुमाइसकेका थिए।झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौ,नसम्पर्क राखिसकेका थिए।
महिला र पुरुषको समान चाहना – पहिलो पटक यौ,नसम्पर्क गर्दा सहभागीहरू कौ,मा,र्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो। उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।
झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौ,न,सम्पर्क राख्दा यौ,निक तत्परता नभएको पाइएको छ।पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौ,न सम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए। *****यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोस्*****
से,क्स- सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौ,नसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौ,निक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्। “प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।“ अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, “हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौ,न स,म्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।
“यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौ,न सम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौ,निक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ।“ उनले विद्यालयमा दिइने यौ,न शिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौ,न सम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन्।
के छ नेपालको अवस्था ? झन्डै दुई वर्षअघि प्रकाशित नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०१६ का अनुसार नेपालमा पहिलो यौ,नसम्पर्कको बेला महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ। अधिकांश नेपालीहरूले विवाहपछि पहिलो यौ,नसम्पर्क राख्ने भएकाले महिलाको भन्दा पुरुषको औसत उमेर बढी भएको स्वास्थ्य मन्त्रालयको अध्ययनमा भनिएको छ।
पुरुषहरूले भने विवाहको औसत उमेरभन्दा पहिलो यौ,नसम्पर्कको औसत उमेर एक वर्ष अगाडि भएबाट पुरुषले विवाह अगाडि नै यौ,नसम्पर्क राख्ने सो अध्ययनले देखाएको छ। नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौ,न सम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौ,मार्य गुमाइसक्ने अध्ययनले देखाएको छ।
सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौ,न सम्पर्क राखिसकेको देखाएको छ। पहिलो यौ,न सम्पर्कका लागि सही समय कुन ? पहिलो पटक यौ,नसम्पर्क गर्नुअघि आफैँलाई यी प्रश्न गर्नुपर्छ…के राम्रो अनुभूति भएको छ ? के म आफ्नो साथीलाई प्रेम गर्छु? के उनले पनि मलाई उत्तिकै माया गर्छन्÷गर्छिन् ? के हामी यौ,नरोगबाट बच्न कन्डम प्रयोगबारे सल्लाह गरेर सहमतिमा पुगेका छौँ?
के ग,र्भा,धान बाट बच्न हामीले साधनको जोहो गरेका छौँ? के म यौ,न क्रियाकलापको कुनै पनि अवस्थामा ’भयो पुग्यो’ भन्ने अवस्थामा छु र के हामी दुबैलाई त्यो ठिक लाग्नेछ? यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौ,न सम्पर्कका लागि उचित समय भएको हुनसक्छ।
तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौ,न सम्पर्कका लागि समय नभएको हुनसक्छ। के पहिलो यौ,न सम्पर्कका लागि साथीले दबाव दिएको अनुभूति भएको छ? *****यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोस्*****
के मलाई यौ,न,सम्पर्क राखिसकेपछि पश्चाताप हुनसक्छ? के म साथीहरूले पहिलो यौ,न सम्पर्क राखिसकेकाले वा उनीहरूलाई सुनाउन यसबारे सोचिरहेको छु? के मैले प्रेमी÷प्रेमिका छुट्न सक्छन् भन्ने डरले यौ,न सम्पर्कबारे सोचेको हुँ?स्रोतःएनएचएस च्वाइसेस । बीबीसी