केटी लाई तुरुन्तै तयार पार्न यो सिप सिक्नुहोस् गाँस, बाँस र कपाससँगै मानिसहरुका लागि भौतिक सम्बन्ध पनि उत्तिकै आवश्यक हुन्छ । यस्लाई लिएर अनेक धारणाहरु निर्माण भएका छन् । भौतिक सम्बन्ध कायम गर्दा पहिलो कदम उठाउनु कुनैपनि मानिसका लागि सहज काम हुँदैन । यद्यपि धेरै मानिसहरु यो काममा धेरै निपुण पनि हुन्छन् । उनीहरु जान्दछन् कि कसरी यसको शुरुवात गर्नुपर्छ । कसरी आफ्नो पार्टनरलाई मनाउन सकिन्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
केहि मानिसहरुको लागि सजिलो हुन्छ । अर्कोतिर महिलाहरुको लागि यो काम धेरै गाह्रो हुन्छ । आफ्नो केटा साथिलाई आफ्नो चाहाना व्यक्त गर्दा उनीहरु धेरै कुराबाट डराउँछन् । हाम्रो समाजमा धेरै मानिसहरु छन्, जो यसलाई गलत मान्छन् । तर समय बित्दै जाँदा धेरै कुराहरु परिवर्तन भएका छन् । अब महिलाहरु पनि आफ्नो भौतिक सम्बन्धको इच्छाका लागि पहिलो पाइला चाल्दै छन् । विस्तारै उनीहरुमा डर हराउँदै गएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
महिलाहरु पनि आफ्नो चाहाना बमोजिम आफ्नो पार्टनरलाई मनाउन सक्ने अवस्थामा छन् । भौतिक सम्बन्धलाई रोमाञ्चक अविश्वसनीय गहन र रमाईलो कसरी बनाउने भन्ने कुराको ज्ञान महिलाहरुका लागि पनि जरूरी छ । जब तपाईं विपरीत व्यक्तिको इच्छा र भावनाहरुलाई बुझ्न सक्नुहुन्न तब गाह्रो हुन सक्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
तर चिन्ता नगर्नुहोस, महिलाहरु आफ्नो साथीसंग सो कार्य आरम्भ गर्नको लागि तल दिइएका रचनात्मक तरीकाहरु प्रयोग गर्न सक्छन् । आज हामी यदि महिलाहरुले आफ्नो पुरा गर्नका लागि आफ्नो पार्टनरलाई मनाउनु परेमा के गर्नुपर्ला भनेर चर्चा गर्न गइरहेका छौं ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
केटाहरुको नजरबाट हेर्दा तपाईंको आफ्नो केटी साथिले इच्छा पूराका लागि चाहेको संकेत पाउन सक्नुहुन्छ । धेरै व्यक्तिहरुलाई आफ्नो पार्टनरको इच्छा हुँदा पनि नभनेका कारण जानकारी हुँदैन । त्यसरी मुड अफ गर्नुभन्दा आफैंले महिलाहरुको संकेत बुझेर बाँकी कार्यक्रम अगाडि बढाउन सक्नुहुन्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
राम्रो लुगा लगाउनुहोस् – सबै भन्दा पहिले, पुरुषहरुको ध्यान महिलाहरुको कपडामा जान्छ । सोही कारणले महिलाहरुले त्यस्तो लुगा लगाउनु पर्छ, जसलाई देखेर पार्टनर मन्त्रमुग्ध बनोस् । यदि तपाईंसँग छोटो कालो रंगको कपडा छ भने रातिको समयमा लगाउनु पर्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
राति आफ्नो पार्टनरकहाँ आउनु अघि छोटो कालो रंगको कपडा लुगा लगाउनुहोस् । एक आकर्षक पोशाकले तुरुन्तै साथिको मूड बनाउन सक्छ । तपाईं साथिलाई यो पनि भन्न सक्नुहुन्छ कि तपाईंले यी कपडाहरु मात्र उसको लागि लगाईरहनुभएको छ । महिलाहरुले यसरी पहिले पहल गर्न सक्छन् । जसकारण तपाईंको साथि तपाईंलाई देखेर उत्साहित हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
तपाईं साथिलाई धेरै भित्री कुराहरु बताउन सक्नुहुन्छ । उदाहारणका लागि आज राति कसरी चाहानुहुन्छ जस्ता निजी कुराहरु सन्देशमार्फत पठाउने गर्नुहोस् । यी सब कुराहरु गर्दै गर्दा तपाईंको साथि पूर्ण उत्सुकताका साथ तपाईंकहाँ आउने छ । साथिलाई आफूप्रति आकर्षित वा भौतिक सम्बन्धका लागि तयार बनाउने खालका सन्देश, तस्वीर पठाउन सक्नुहुन्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
चलचित्र हेर्नुहोस् – आफ्नो केटा साथिलाई रातको दौडका लागि तयार राख्नुहोस् । तर केवल ति फिल्महरु छनौट गर्नुहोस्, जहाँ एक अर्कामाथी इच्छाको बर्षा होस् र आकर्षक दृश्यहरु होउन् । चलचित्रका माध्यमबाट पनि आफ्नो साथिको मूड बनाउन सक्नुहुन्छ । चलचित्रहरु देखाएर तपाईं आफ्नो साथिलाई के कुरा बताउन सक्षम हुनुहुन्छ भने आज म साँच्चै रोमाञ्चक रात बनाउने मूडमा छु । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
विगतका अनुभवहरु सम्झनुहोस् – आफ्नो साथिलाई तपाईं विगतको सम्झना र यात्राहरुका भए गरेका कुराहरु सुनाउन शुरू गर्नुहोस् । बिस्तारै कुराकानीलाई मुख्य भागहरुमा फिर्ता ल्याउन सक्नुहुन्छ । आफ्नो विगतको भौतिक सम्बन्धको अनुभवलाई सुनाउने प्रयत्न गर्नुपर्छ । विगतका अनुभवहरुले सधैं एक विशेष प्रभाव पार्दछ । यदि तपाईं सो कार्य शुरुवात गर्नको लागी कोशिश गरिरहनु भएको छ भने तब यो सबैभन्दा राम्रो तरीका हुन सक्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कोड शब्दमा कुरा गर्नुहोस् – यदि तपाईं हास्यास्पद कोड शब्दहरुको बारेमा सोच्दै हुनुहुन्छ भने यो साथिसँग उक्त कार्य आरम्भ गर्ने गज्जब तरीका हो । यदि तपाईं ती व्यक्तिहरु मध्ये एक हुनुहुन्छ जो खुलेर कुरा गर्न सक्नुहुन्न भने कोड शब्दहरुमा आफ्नो आवश्यकताहरुको वर्णन गर्न सक्नुहुन्छ । धेरै मानिसहरु दोहोरो अर्थ लाग्ने शब्दहरुको प्रयोग गरेर आफ्नो मनको कुरा अभिव्यक्त गर्छन् । त्यस्तो गर्नाले उत्साह र उत्सुकता जगाउन सहयोग पुग्छ । साभार जनबोली न्यूज