‘कुन उमेरका म’हि”लासँग यौ’न स’म्पर्क गर्दा बढी सन्तुष्टी मिल्छ ?


एजेन्सी । कुन उमेरको यौ’न स’म्ब”न्ध बढी रो’मान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै ब’हसहरु हुने गर्दन् । सामान्यतया किशोरावस्थाको समयमा मान्छे से’क्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने से’क्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।

तर यो धारणा सही भने होइन । पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमागरिने से*क्स सबैभन्दा आ*नन्द*दायक हुने देखाएको छ । से*क्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।

महिलाहरुले २८ वर्षको उमेरमा से’क्सबाट सबैभन्दा धेरै आनन्द लिने भए पनि उनीहरु २५ वर्षको उमेरमा से*क्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कु’मारित्व गुमाउने गरेका छन् । यस्तै पु’रु”षहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा से’क्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

अनलाइनमार्फत गरिएको यो अध्ययन एक यौ*न खे*लौ*ना उत्पादक कम्पनीले गरेको हो । यसअघिको अर्को अध्ययनले भने पु’रु”षले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा से*क्स*मा सबैभन्दा धेरै म*ज्जा लिने निष्कर्ष निकालेको थियो ।