मानिसहरु यौ’न सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौ/न सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ, नियमित से’ क्स गर्दा के के फाइदा हुन्छ ?
-टाउको दु’ख्नेः नेशनल सर्वे अफ से’क्सु’अल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से/क्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम से/क्स गर्नेहरुलाई मा’इग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ।
-ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित से/क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से/क्स गर्दा उच्च रक्त’ चाप नियन्त्रण हुने शोधको दावी छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
प्रोस्टेट क्यान्सरः नियमित से/क्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्स’रको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन्। महिनामा २१ पटक वा नियमित से/क्स गर्दा प्रोस्टेट क्या’ न्सरको खासै ख’ तरा न हुने उनीहरुको भनाइ छ।
मोटोपनबाट: मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से/क्स राम्रो मानिएको छ। कुनै पनि कसरत गर्नु भन्दा नियमित से/क्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****