कुकुरले महिला लाई जबर्जस्ति गर्न थालेसी (भिडियो हेर्नुहोस्)


चिनियाँ सरकारले कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य हुनुपर्ने नियम लागु गर्ने भएको छ लाइसेन्स प्राप्त गर्नका लागि दर्ता गराउनुपर्ने र दर्ता शुल्क वापत ३८ सय लाग्ने छ । तर कुकुरका प्रजाती अनुसार भिन्न भिन्न शुल्क लाग्ने छ ।

नियमअनुसार एक घरमा एउटा मात्र कुकुर पाल्न पाइने छ । एक घरमा एक भन्दा बढी कुकुर पालेको पाइएमा जरिवाना समेत गरिने व्यवस्था रहेको छ । चीनको किंगाओ शहरमा वान डग पोलिसीको घोषणा भइसकेको किंगाओ पब्लिक सेक्रेटरी ब्युरोका अफिसर झाओ जुनले बताए ।

चीनमा एक भन्दा बढी कुकुरहरू पाल्ने चलनले गर्दा सामाजिक समस्याहरू बढेको र त्यसले विकराल रूप समेत लिएको उनले बताए ।
कुकुरको घाँटीका लगाएको एक विद्युतीय यन्त्रको सहायताले कुकुर हराएमा समेत भेटाउन सकिने जानकारी सञ्चार माध्यमहरूले बताएका छन् ।

कुकुर पाल्नका लागि लाइसेन्स वितरणको कार्य त्यहाँका विभिन्न ३० अस्पतालहरूलाई दिइएको छ। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्लेषकहरूको सल्लाहका आधारमा यस्तो नीति बनाइएको सरकारको दाबी छ । ६ महिना भन्दा बढी लाइसेन्स नलिई कुकुर पालेका व्यक्तिलाई दण्ड जरिवाना गरिनेछ ।

आज हामी तपाईलाई भ्यास्लिनको प्रयोगको बारेमा बताउने छौं। जसलाई जानेर र यसको परिवर्तन देखेर तपाई छक्क पर्नुहुनेछ । आजको दौडधुपको समयमा कसैको साथमा पनि त्यति समय हुँदैन ।

यो पनि : यि हुन् अमेरिकामा ह’राएका नेपाली चलचित्रका १५ अ’भिनेत्री !

आफ्नो समयमा अहिलेका नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् र चिन्दैनन् पनि हाेला ।उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् । फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् ।

पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छन् भने नयाँ पुस्ताको सोझो जवाफ अाउछ – आँचल शर्मा, केकी अधिकारी,प्रियंका कार्की, स्वस्तिमा खड्का अादि इत्यादि । हाल यो चलन कम देखिए पनि एक ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै नै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो ।

करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।

आज हामी तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे ।