हामी धेरै जनालाई थाहा छ हामीले सङ्गत कस्तो व्यक्तिसंग गर्नुपर्दछ र कस्तो व्यक्तिसंग गर्नु हुँदैन।
तर हामी जानी – नजानी अन्जानमा कहिलेकाहीँ ग’लत व्यक्तिको संगतमा पुग्छौ । बिशेष गरी पुरुषहरुले बिवाह गर्दा कस्तो युवती आफुको लागि आबस्यक छ त्यो राम्ररी बुझेर मात्र बिहे गर्नु पर्दछ । बिहे गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहार’लाई सही ढंगमा व्यवस्थापन गर्न सक्नुपर्छ । भनिन्छ, जीवनमा एक’पटक मात्रै विवाह गरिन्छ ।
विवाह गरे’पछि वैवाहिक सम्बन्ध’लाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवा’हिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवन’भरीको साथ हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
जसमा विश्वास र माया भरिएको हुन्छ । यसका साथ’साथै उनले आफ्ना पीडाहरु’लाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । जीवन साथीको महत्व जीवनमा धेरै हुन्छ । तर आधु’निक समाजमा विवाहको परिभाषा परि’वर्तन हुँदै गइरहेको छ ।
विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु समाप्त भएका छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्या’ले अन्ततः कतिपयको सम्ब’न्ध वि’च्छेद पनि भएको छ ।
असल जीवनसाथीले असल जीवनकै रुपरेखा निर्धारण गर्दछ भने खराब जीवन साथीले खराव रुप रेखा निर्धा’रणमा सहयोग गर्दछन् । यस्ता तमाम घट:ना तपाईंले आफ्नो जीवनमा र व’रिपरिबाट सिक्नु भएकै होला । सामान्य मान्छे मात्रै होइन जीवन साथीको भूमिका ठूला मान्छेमा पनि पर्दछ । श्रीमती कै कारण सं’सारमा कयौ सफल भएका छन् भने कयौ पतन भएका छन् ।
समय परिस्थितिले अहिले एकले अर्को’लाई राम्ररी बुझ्न बिभिन्न माध्यम दिएको छ भने त्यस’लाई भरपुर उपयोग गर्नु आबस्यक छ । खराव श्रीमती परिन भने श्रीमानको मात्र होइन परिवार’संगै स्वयम् उनको पनि पतन हुन्छ । खराब श्रीमती पर्यो भने चौ’पटै हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
विवाहवेत्तर सम्ब’न्ध बनाउन पुरुषवादी समाजमा पुरुषनै हाबी भएता’पनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्यय’नमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या वि’वाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताए’अनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विवि’ध कारणहरु छन् ।
शारी’रिक असन्तु’ष्टी
कतिपय महिलाहरु ४० वर्षपछि आफ्ना पार्टनरबाट यौ’न सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्क’षित हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ । कतिपय महिला’हरु आफ्नो बिबाह पच्चासनै विवाहेत्तर सम्ब’न्धमा समेत रहन्छन् ।
पतिको बानीमा परिव’र्तन
पुरुषको काँधमा विवाह’पछि थप जिम्मेवारीको बोझ समेत थपिन्छ । थपिएको जिम्मेवारी सँगसँगै रो’मान्स र समय दुवैमा पनि कमी आउँछ । जसको कारण महिला अर्को दोस्रो पुरुष’सँग आर्कषित हुन्छन् । श्रीमती र छोरा’छोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमती’लाई वेवास्ता गर्न पुग्छन् ।
घरभित्र सम’स्या
बिवाहछी घरमा सधैँ झ’गडा, अ’शान्ती हुन्छ भने पनि महिलाहरु बाहिर सम्बन्धको विकल्प रोज्छन् भन्ने अध्य’यनले देखाएको छ भने सबै महिलामा यस्तो नभई अक्सर मात्र हुने गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कम उमेरमा विवाह
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिला’हरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्ध’नमा रहनुपर्ने बाध्य’ता रहेको हुन्छ । उनीहरुको जीवन अर्कै मोडमा आइ:पुगेको हुन्छ भने आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव पनि गर्छन् । जसको कारण उनीहरु विवा’हेत्तर सम्बन्ध’तर्फ उ’द्धत हुने गरेका छन् ।
सन्तान भएपछी
विवाहपछि आउने अनेक समस्या र परिवर्तन’पछि महिला’हरुमा बच्चा भइसकेपछि झनै धेरै परिप’क्कता आइसक्छ । तर आफ्ना पति प्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेप’छि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् ।
पुरुष’प्रतिको आर्कषण
महिलाहरु अग्लो कद, हृष्ट’पुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टन’रमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानोसानो कुरामै आर्क’षित भइहाल्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****