काठमाडौको एउटा कोठामा हेर्नुहोस.. कसैलाई नपरोस् यस्तो…
बेला बेलामा उनको मन भकानिन्थ्यो , कहिल्यैँ आँखाबाट आँसु खासमा पाउँदैन थिए तर के गर्नु पर्वत जलजला का गोरी बहादुर नेपालीको ३२ वर्षीय श्रीमती सरवस्ती नेपाली अहिले ओछ्यानमा मै थ ला परेकी छिन्।
गोरे नेपालीको अहिले नत भोक छ नत निद्रा नै । उनलाई आफ्नी श्रीमती सँग दुः ख सेयर गर्न मन छन् । आफ्ना थकाइ बाड्न मन छ। तर उनी एकोहोरो बोल्नु बाहेक केही विकल्प नै छैन।
आफ्नो कुरा श्रीमती सुन्छिन् या सुन्दिनन् केही थाहा नै छैन। श्रीमती को आवाज नसुनेको कत्ति भयो। उनी जिपबाट लड्दा ठूलै चो ट लगेर यस्तो भएको हो। न बोल्न न हिड्न न सुन्न केही गर्न पनि सक्दिनन्।