काठमाडौँमा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु


शको राजधानी काठमाडौँ । पैसा हुनुपर्छ काठमाडौँमा जे पनि पाइन्छ भन्ने भनाईहरु पनि छन। हुन पनि हो यती ठुलो शहरमा नुन देखी सुन सम्म पाईनु सामान्य कुरा हो ।

काठमाडौँको नयाँ बसपार्क ठमेल चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ । यसैबिच हालै एक बार्गेनिगं गरिरहेको भिडियो बाहिरिएको छ ।

जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन् । यो पनि पढ्नुहोस लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएको थियो ।

स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।

उनले यस्तो काम गर्दा उनको सामाजिक सञ्चालमा निकै चर्कौ बिरोध पनि भएको थियो । उनले घरेको यो काघनाले अरुलाई पनि सहज बनाएको छ ।