कस्ले पूरा गर्न सक्छ यि युवतीको चाहाना !


म एक २१ बर्सिय युवती हु ! मेरो नाम …..हो ! म हाल ब्यच्लर सेकेन्ड यिर मा पढ्छु !

अहिले आएर मेरो बाबा ममीले मेरो बिहे को कुरा चलाउदै हुनुहुन्छ ! तर मलाई अहिले नै बिहे गर्ने मन छोइन !बाबा ममी को आनुसार एस्तो राम्रो घर को केटा बारम्बार आउदैन रे ! केटा धनि परिवारको भएको ले बाबा ममी ले मलाई निकै बिहे को लागि जोड गर्दै हुनुहुन्छ !

तर मलाई केटा मन परेको छोइन अनि बिहे पनि गर्न मन छोइन ! अब भनिदिनुस मेरो कुरा कसले बुझिदिने ! मेरो पनि आफ्नै सोच छ , आफ्नै चाहाना छ !

तर याहा कसैले मेरो इछ्या बुज्दैना , मेरो कुरा बुजिदिने दाइ पनि चुप छ ! आरु बेला जइलै साथ् दिने दाइ येसपली चुप भाको देख्दा मलाई निकै नराम्रो लागेको छ ! मेरो पनि आफ्नै इछ्या , चाहना छ ! मैले आखिर बिहे नै नगर्ने पनि त भनेको होइन नि !

समय आए पछि बिहे गर्छु भनेकोइ त हो नि ! तर मेरो कुरा सुन्ने कोइ चोइन यहाँ ! मेरो पनि त चाहना छ नि आफै ले मन परको केटा सग बिहे गर्ने ! २ , ४ वर्ष प्रेम गर्ने ! बाबा ममिलाइ धाती धाती लुकि लुकी कैले काइ देतिंग जाने ! आफ्नो पढाइ पुरा गर्ने !

अनि समय आए पछि बिहे गर्ने ! तर या मेरो कुरा सुन्ने कोइ छोइन ! खालि आफ्नै जिद गर्छन ! मेरो आफ्नो इच्छा र चाहना को त की कदर नै छोइन ! खाली बिहे gar बिहे gar मात्र भन्छन !

आब भन्नुस मेरो कुरा कसले सुनिदिने ? , मेरो इच्छा चाहना कसले पुरा गरिदिने ? आखिर कसले सुन्न सक्छ मेरो कुरा ? अनि कसले पुरा गर्न सक्छ मेरो इच्छा र चाहना ?