कस्तो अवस्थामा शारि”रीक स’म्पर्क गर्नु हुँदैन


ग’र्भावस्थामा यौ’न कसरी शा’रीरिक स’म्बन्ध बनाउने ? मा’सिक स्रा’वको बेला शा’रीरिक स’म्बन्ध बनाउन हुन्छ रु कस्तो अ’वस्थामा ग’र्भ रहन्छ रु कुनै दी’र्घ रोगले द’म्पतीबीचको यौ’न जीवन प्र’भावित हुन्छ रु कुनैपनि श’ल्यक्रिय गरेपछि कति अवधिमा शा’रीरिक स’म्ब’न्ध बनाउन सकिन्छ

यावत् विषयमा द’म्पतीलाई कौ’तुहलता हुन्छ । यद्यपि यौ’नका स’म्ब’न्धमा खुला बह’स नहुने वा दोहोरो सं’वाद नहुने भएकाले पनि यस्ता जि’ज्ञासाहरु मे’ट्न पाइरहेका हुँदैनन् ।

कस्तो अवस्थामा शा’रीरिक स’म्बन्ध बनाउन हुँदैन ? यौ’न एक शा’रीरिक क्रि’या भएपनि यसमा मा’नसिक तयारी र उप’स्थिती अ’निवार्य हुन्छ । त्यसैले यौ’न स’म्बन्धका लागि श्रीमान र श्रीमती दुबै शा’रीरिक मात्र होइन, मा’नसिक रुपमा समेत तयारी हुनुपर्छ ।

मानसिक तना’वको अव’स्थामा वा कुनै मा’नसिक सम’स्या छ भने त्यस्तो बेला यौ’न स’म्पर्कबाट आ’नन्द लिन सकिदैन । डि’प्रेसन, त’नाव जस्ता कुनैपनि सम’स्यामा यौ’नको रुची नै जाग्दैन । द’म्पतीमध्ये एकलाई प्र’जनन अं’गको स’मस्या छ भने पनि यौ’न स’म्बन्ध बनाउनु हुँदैन ।

श’ल्यक्रियाको कति दिनपछि यौ’न स’म्पर्क गर्नु हुन्छ ? कुनैपनि श’ल्यक्रियापछि नि’श्चित अ’वधीसम्म यौ’न स’म्पर्क नगर्नु नै उ’त्तम हुन्छ । श’ल्यक्रिया गर्नसाथ यौ’न क्रि’या गर्दा घा’उ भएको ठाउँमा बल पर्छ । त्यसले टाँ’का लगाएको धागो छि’नाल्न सक्छ । साथै र’गत बग्न सक्छ । त्यसैले चि’कित्सकको परामर्श लिएर मात्र यौ’न स’म्पर्क गर्नुपर्छ ।

ग’र्भावस्थामा यौ’न स’म्पर्क गर्नु हुन्छ ? ग’र्भावस्थामा यौ’न स’म्पर्क राख्नु हुन्छ कि हुँदैन भनेर धेरैजसो दम्पती अ’लमलमा हुन्छन् । विशेषज्ञका अनुसार ग’र्भावस्थाको छैठौं हप्तादेखि १२ औं हप्तासम्म यौ’न स’म्पर्क गर्न हुँदैन । किनभने यस क्रममा ग’र्भपातको समस्या हुन्छ । साथै ग’र्भधारणको अन्तिम दुई महिनामा पनि यौ’न स’म्पर्क गर्नु ख’तरनाक हुन्छ ।

ग’र्भधारणको चौथो र सातौ महिनामा यौ’न स’म्पर्क गर्न सकिन्छ । विशेषज्ञहरुका अनुसार यदि दुबै पा’र्टनरलाई कुनै समस्या नभए र यौ’न इ’च्छा भएमा शा’रीरिक सम्ब’न्ध बनाउन सक्छन् । तर, मा’सिक स्रा’वको बेला कतिपय महिलाहरुलाई अस’ह्य पी’डा, छ’टपटी हुने गर्छ । यस्तो अवस्थामा यौ’न सम्ब’न्ध बनाउन ठीक होइन ।

शा’रीरिक स’म्बन्धपछि सरसफाई आवश्यक छ ? अ’क्सर द’म्पतीले रा’तको समयमा शा’रीरिक स’म्बन्धका लागि उपयुक्त मान्ने गर्छन् । शा’रीरिक स’म्ब’न्ध पछि उनीहरु नुहाउने अनुकुलता मिल्दैन ।यद्यपि शा’रीरिक स’म्बन्धपछि यौ’नाङ्गको सरसफाई भने अनिवार्य रुपमा गर्नैपर्छ । ग’र्भावस्थामा यौ’न कसरी शा’रीरिक स’म्बन्ध बनाउने ? मा’सिक स्रा’वको बेला शा’रीरिक स’म्बन्ध बनाउन हुन्छ रु कस्तो अवस्थामा ग’र्भ रहन्छ ?