कस्ता म’हिलाहरु बढि स,म्भो ग गर्दछन्


स’म्भो गको विषयलाई लिएर महिला तथा पु’रुषहरुका बारेमा विभिन्न कुरा तथा अ’ड्कलबाजी गरिन्छ । मानिसहरुलाई दुनियामा सबैभन्दा बढि चासोको विषयको रुपमा रहेको विषयमा विभिन्न खाले अध्ययन भएका छन् ।

केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बं’क गर्ने, परीक्षामा फेल हुने र क’ण्डम विना असुरक्षित स’म्पर्क गर्ने आनीबानी बीचमा रहेको स’म्बन्धको बारेमा यस्तो नि’ष्कर्ष निकाले त्यसले एकपटक सोँ च्न बा’ध्य गराउँछ । शो’धकर्ताहरुले से क्सका विषयमा एउटा अर्को स’त्यको पर्दा उघारेको दाबी गरे ।

इ ण्डियाना विश्व विद्यालयका १४ देखि १७ वर्ष उमेरका कि’शोरीहरुका ८० हजार डायरीको अध्ययन गरेका थिए शोधक र्ताहरुले ।कि’शोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट शोधकर्ताहरुले ग’ज्जबको नि’ष्कर्ष निकाले ।

पूरै १० वर्ष लगाएर पूरा गरिएको उक्त अ’ध्ययनका लागि ३ सय ८७ जना कि’शोरीहरुको डायरीबाट रोमान्टिक तथा शा रीरिक स’म्प र्कसँग जोडिएका उनीहरुको व्य’वहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो ।

शो’धकर्ताहरुले नि’ष्कर्ष निकालेका छन् की जो कि’शोरीहरु स्कुल बं क गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरु स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो क ण्ड म नलगाइ यौ नका र्यमा सरिक हुने दर उच्च हुन्थ्यो । जबकी राम्रो शै’क्षिक स्त र भएका तथा विद्यालयमा पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौ न स’म्पर्कका उपायहरु अपनाउने गरेको पाइएको थियो ।

यसबाट शोधकर्ताहरुले के नि’ष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा यु’वायु’वतीमा स्कुल बं क गर्ने, परीक्षा फेल हुने र अ’सुरक्षित स’म्पर्क गर्ने का’र्यबीच घ निष्ट स’म्बन्ध छ । स्कुल बंक गर्ने तथा परीक्षामा फे ल हुने कुराले उनीहरुमा असुरक्षित यौ’न स’म्प र्कलाई प्रो’त्साहन गर्ने गरेको छ ।

यसको खास कारण पत्ता नलागेपनि अ’सुरक्षित यौ’न स’म्पर्कलाई बढा वा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।एजेन्सी