काठमाडौ,। पञ्चै बाजा (पञ्च’बाजा, पञ्चेबाजा) अथवा पाँच बाजा हरू को समुह हो। यो बाजा नेपाल को पहा’डी भेक तथा भा’रत को सिक्किम तथा दार्जी’लिङ मा बजा’ईने ग’रिन्छ। पञ्चै ’बाजा मा दमाहा, झ्याली, ट्याम्को, ढोल’की र सहना’ई पर्द छन्।पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृ’तिक बाजा को रूप मा प्रयोग हुदै आए को मौलिक संस्कृति को धरो’हर हो ।
यो बाजा वि’भिन्न धा’र्मिक तथा सामा’जिक उत्सव को बेला मा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाड’बाड, जात्रा, रो’पाईं, पूजा-आजा आदि । नेपाली संस्कृ’तिमा कुनै ठूलो कार्य गर्दा साईत को मह’त्त्व हुन्छ।
त्यस्ता सा’ईत हरूमा मङ्गल धुन ब’जाएर उक्त साईत लाई शुभ बनाउ’ने चलन छ। मङ्गल धुन ब’जाउन को लागि पञ्चे बाजा सबै भन्दा प्रच’लित बाजा हो ।परम्प’रागत रूपमा नेपाल का दमाई समु’दाय ले मात्र यो बाजा बजाउ ने गर्द’थे।हाल यो बाजा विभिन्न समुदाय का पुरुष र पछिल्ला दिन हरुमा महिलाहरु ले पनि ब्यब सा’यिक रुपमा ब’जाउन थाले’का छन् |
रूपले नेपा’ली परम्प’रागत विवाह कार्य’क्रम’मा बजा’ईने गरि’न्छ। त्यसै ले गर्दा पनि यो बाजा ले केही हद सम्म व्यव सायी’कता पाए को छ। तर नेपा’ल को श’हरी भेक मा यो बाजाले आधु’निक ब्याण्ड बाजा सँग पञ्चे बाजा ले प्रति’स्पर्धा गर्नु परे को छ र पनि पन्चे बाजा’मा नेपाली संस्कृति झल्कि ने भए कोले यस बा’जा को छुट्टै स्थान छ।यस्तै पन्चे बाजा मा नाच्ने चलन पनि निकै नै रहिआ’ए को छ ।
बिशेषगरि बिहे मा पन्चे बाज मा नाच्ने चलन छ । य’सै बीच बिहे’मा पन्चे बाजा’मा नाचेको भिडि’यो हरु पनि निकै भा’इरल छन । -भिडि’यो हेरि मन परेे धेरै भन्दा धेरे शेेेयर गरि प्रति’क्रिया हरु दिनुहोस्
यस्तै,। नेपाली गीत संगीत’को बजार’मा नयाँ नौला गीत उका’लो लागि रहेका छन्। माया प्रेम दुख वेदना’का गीत पनि बजार’मा उका’लो लागे को देख्न स’किन्छ। यति बेला गणेश अधि’कारी र सुनिता बूढा क्षेत्री को आबाज मा पर’देशी र घरदेशी को वियो’गान्त कथा मा आधा’रित रहे को नयाँ गीत “एयरपोर्टमा छु”
ना’मक गीत डिजि’टल बजारमा सार्वज’निक भए’को छ ।गीत मा दीपक कँडेल को शब्द तथा गणेश अधिकारी को लय रहे को छ । गीत को भाव गीत को शब्द चयनमा निकै रस रंग संगै गरिबी को कथा रहेको दर्शक श्रोताले आंकलन गरि रहेका छन्। विनोद भण्डारी ले निर्देशन गरेको गीत को म्युजि क भिडियो मा बिनोद भण्डारी र सारी का के. सी .को अभिनय देख्न स’किन्छ